सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कृष्णपुरमा सामुदायिक वनभित्र पाहुना घर,  पर्यटन प्रवर्द्धनतर्फ ठूलो कदम

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण २८, बुधबार ९:३५
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
कृष्णपुरमा सामुदायिक वनभित्र पाहुना घर,  पर्यटन प्रवर्द्धनतर्फ ठूलो कदम

सार्थक ब्युरो।कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित पाहुना घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नगरपालिकाले रु. ३ लाख र सामुदायिक वनले रु. ७ लाखभन्दा बढी खर्च गरी स्थानीय शैलीमा पाँच कोठे पाहुना घर तयार पारिँदैछ।

वनका अध्यक्ष जोगराज चौधरीका अनुसार प्रत्येक कोठामा दुई शय्यासहित आवश्यक पूर्वाधार जडान गरिँदैछ र करिब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। घर सञ्चालनमा आएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनालाई न्यून शुल्कमा बासको सुविधा दिने र उनीहरूको रोजाइअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकार पस्किने योजना छ।

पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषा, नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाइने र अर्गानिक खाना उपलब्ध गराइने तयारी गरिएको छ। साथै, वनभित्रको भ्यू टावर, पिकनिक स्थल, सालको पुनःउत्पादन प्लट, डुङ्गा सयरको पोखरीजस्ता आकर्षण पनि पाहुनाले अनुभव गर्न सक्नेछन्।

सिंहपुरको पुरानो थारु बस्तीका १० घरमा होमस्टे सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ। यस वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको वनका अध्यक्ष चौधरीले जानकारी दिए।

वडाध्यक्ष बाबुराम चौधरीका अनुसार सामुदायिक वनलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित सुरु गरिएको यो परियोजना छिट्टै सम्पन्न हुनेछ र वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर दिइनेछ।-रासस

Previous Post

बडिमालिका पर्यटन र आस्थाको भू–स्वर्ग : मुख्यमन्त्री शाह

Next Post

दुर्गम क्षेत्रमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शिविर सञ्चालन

Next Post
दुर्गम क्षेत्रमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शिविर सञ्चालन

दुर्गम क्षेत्रमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शिविर सञ्चालन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.