सार्थक ब्युरो। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।
Copyright © 2024 Sarthak Online. All Rights Reserved.
Discussion about this post