सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १३, शुक्रबार ११:५४
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर । कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन ।

डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन ।

११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए । अब २१ भदौँ ०८२ मा १५औँ कार्य समितिका लागि हुने निर्वाचनमा उनी तेस्रो पटकको प्रयासमा उपाध्यक्षको दौडमा देखिएका हुन ।

डेढ दशककै अवधिमा भट्टले विभिन्न सरकारी, गैर सरकारी निकायबाट समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै पुरस्कार पाएका छन ।

२८ फागुन ०७९ सालमा नेपाल निर्माण व्यवसायी महासंघले नै भट्टलाई गोल्डमिडिलिष्ट अवार्ड ०७९ बाट पुरस्कृत गरेको थियो । यसका साथ महाकाली जनसेवा मावि भीमदत्त नगरपालिका ७हल्दुखाल, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, शहरी विकास तथा भवन निर्माण विभाग धनगढी, यातायात व्यवस्था कार्यालय महेन्द्रनग र महाकाली प्रादेशिक अस्पतालबाट पुरस्कार एव सम्मानित भएका थिए । महाकाली प्रादेशिक अस्पतालबाट दुई पटक पुस्कृत भएका छन । उक्त कार्यालयबाट समयमै गुणस्तरिय, सम्झौता अनुरुप राम्रो काम गरेको भन्दै भट्टलाई पुरस्कृत गरिएको हो । काम नगर्ने निर्माण व्यवसायीबाट हैरानी खेपेका सरकारी, गैर सरकारी कार्यालय सर्वसाधारणको नजरमा युवा अब्बल निर्माण व्यवसायी भट्ट उत्कृष्ट काम गरे बाफत जहाँको कामको जिम्मा पायो, त्यही पुरस्कृत हुँदै आएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ निर्माण व्यवसायी धर्मानन्द भट्टका कान्छा पुत्र भट्ट बाबुकै प्रेरणाबाट समेत निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।

जहाँ काम गरेपनि अब्बल काम गरेर हाईहाई बटुलेका निर्माण व्यवसायी भट्ट उपाध्यक्षका लागि चुनावी मैदानमा देखिएपछि उनी निर्माण व्यवसायी मात्रै नभई समाजिक क्षेत्रबाट समेत साथ सर्मथन पाईरहेका छन । बजार व्यवस्थापनमा स्नाकोत्तर(माष्र्टरडिग्री) गरेका युवा निर्माण व्यवसायी भट्टले स्वदेशकै केही गर्नुपर्छ भन्ने विचारका साथ निर्माण क्षेत्रमा काम गर्दै आएका छन । उनले आम जिल्लाका निर्माण व्यवसायीको हकहितका लागि काम गर्दै निर्माण व्यवसायी पेशालाई अब्बल, मर्यादित देश विकास निर्माणका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । उपाध्यक्ष पदका उम्मेदवार भट्टले आफु सहित प्यानल जिताउन अपिल समेत गरेका छन ।

 

Previous Post

उदयदेव सहकारीको सम्पत्ति तीन अर्ब नजिक

Next Post

नापी प्रशासनको चरित्र र नापी हाकिममाथि भ्रष्टाचार मुद्दा

Next Post
नापी प्रशासनको चरित्र र नापी हाकिममाथि भ्रष्टाचार मुद्दा

नापी प्रशासनको चरित्र र नापी हाकिममाथि भ्रष्टाचार मुद्दा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.