सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

महाकाली र जोगबुडामा पानीको बहाव घट्दै, विस्थापित भने विद्यालयमै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १७, मंगलवार ५:३४
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
महाकाली र जोगबुडामा पानीको बहाव घट्दै, विस्थापित भने विद्यालयमै

सार्थक ब्यूरो ।आइतबार राति देखि आएको बर्षाका कारण कञ्चनप्रको दोधारा चाँदनी नगरपालिकाका विभिन्न वडाको भरिएको पानी विस्तारै घट्दै गएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण दोधारा चाँदनी नगरपालिकाका विभिन्न वडाका विस्थापित बासिन्दा अझै विद्यालयमै बसिरहेका छन् ।
वर्षा कम भएपछि महाकाली र जोगबुडा नदीको बहाव घटे पनि त्रासका कारण विस्थापित अहिले नै घर फर्किन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
‘बहाव घटदै गएको छ, साँझसम्म वर्षा नभए केही विस्थापित घर फर्किन सक्ने अवस्था हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘अहिले महाकाली र जोगबुडा दुवै नदीको बहाव घटिरहेको छ, बिस्तारै डुबान पनि कम हुन्छ ।’ महाकालीको बाढीले जोगबुडा नदीको बहाव रोकिँदा नदी किनारका आधा दर्जन बस्तीहरु डुबानमा परेका थिए ।
वडा नं. ३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापु र जर्गा टोल तथा वडा नं. १० को शन्ति टोल लगायतका क्षेत्रबाट ५४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । साथै वडा नं. ७ र १० मा रहेको सशस्त्र प्रहरीको बीओपीसमेत विस्थपित भएको छ ।
‘नदी किनारमा डुबान अझै घटिसकेको छैन,’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुले भने, ‘नदीको बहाव घट्दै गएपछि साँझसम्म डुबान पनि घट्न सक्छ ।’ उनले विस्थापितहरु सबै विद्यालयमा बसिरहेको बताए ।
प्रहरीका अनुसार महाकाली नदीको बहाव पनि घटदै गएको छ । सोमबार साँझ २ लाख ३८ हजार क्युसेक पुगेकामा मंगलबार बिहान ७ बजेको मापन अनुसार १ लाख ७४ हजार क्युसेकमा झरेको छ ।

Previous Post

बैतडीमा पनि रात्रीकालीन यातायात संञ्चालनमा रोक

Next Post

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४५ बर्षीय पुरुषको मृत्यु

Next Post
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४५ बर्षीय पुरुषको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४५ बर्षीय पुरुषको मृत्यु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.