सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

दुई उपाध्यक्षको फरक मत केन्द्रीय कमिटीको निर्णयमा हो, दस्ताबेजमा होइन- महासचिव पोखरेल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १८, बुधबार १०:२२
in Breaking (With Image), राजनीति, समाचार
0
दुई उपाध्यक्षको फरक मत केन्द्रीय कमिटीको निर्णयमा हो, दस्ताबेजमा होइन- महासचिव पोखरेल

सार्थक ब्यूरो । नेकपा एमालेको विधान अधिवेशनको तयारी गरिरहेको जानकारी दिएको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले भदौं २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिदै यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकमा दुई उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पुर्व राष्ट्रपतिलाई सदस्यता दिने विषयमा फरक मत राखेको स्पष्ट गर्दै दुवैको फरक मत दस्ताबेज माथि नरहेको स्पष्ट गरे । उनले सचिवालय बैठकले निर्णयको असहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने की नगर्ने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।
उनले भने-दस्ताबेज माथिको फरक मत आएको छैन, केन्द्रिय कमिटीको निर्णयमाथि दुई उपाध्यक्षको फरक मत छ, त्यो हामीले जानकारी गराएका छौं । फरक मतको छलफल हुने आफ्नै विधि छ । कसैले फरक मत राखेमा सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टीको विधि रहेको छ । अहिले केन्द्रिय कमिटीको निर्णयमाथिको फरक भएकोले विधान महाधिवेशनमा केन्द्रिय कमिटीको निर्णयको फरक मत बारे छलफल गर्ने या नगर्ने भन्ने विषय सचिवालय बैठकले स्पष्ट गर्ने छ ।
त्यस्तै महासचिव पोखरेलले कर्ण बहादुर थापाले विधानकै बारेमा असहमति राखेको भन्दै त्यो विषय कसरी छलफलमा ल्याउने भन्ने बारे सचिवालयले निर्णय गर्ने स्पष्ट गरेका छन् ।
महासचिव पोखरेल पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खोसिएको नभएर त्यागेको सदस्यता कायम गर्ने या नगर्ने भन्ने पार्टीले निर्णय गरिसकेको र सो निर्णयमा पार्टी अडिग रहेको स्पष्ट गरे ।

 

Previous Post

इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Next Post

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

Next Post
प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.