सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भदौ २३–२४ का घटना आन्दोलन होइन, योजनाबद्ध प्रतिक्रान्ति हो : एमाले सचिव भट्ट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ कार्तिक २३, आईतवार १०:१९
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
भदौ २३–२४ का घटना आन्दोलन होइन, योजनाबद्ध प्रतिक्रान्ति हो : एमाले सचिव भट्ट

सार्थक ब्यूरो ।नेकपा (एमाले) का सचिव लेखराज भट्टले भदौ २३ र २४ का घटनाहरूलाई आन्दोलन नभई योजनाबद्ध प्रतिक्रान्ति भनेका छन्। उनका अनुसार ती घटनाहरू देश विनाश गर्ने पूर्वनियोजित षड्यन्त्र अन्तर्गत गरिएका थिए।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले भने, “भदौ २३ र २४ का घटना कुनै क्रान्ति थिएनन्, ती विनाशका लागि बनाइएको डिजाइन थियो। देशलाई अस्थिर पार्ने, नेपाल जलाउने र अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने उद्देश्यले योजना बुनिएको देखियो।”
उनले २४ गतेको आन्दोलनलाई ढाल बनाइ २३ गतेकै घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरे। “२४ गतेको विनाश नपम्त्याउनकै लागि २३ को षड्यन्त्र गरियो,” उनले भने, “यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, पुस्ताको नाममा गरिएको विध्वंस हो।”
भट्टले जेनजी पुस्ताको नाममा हिंसा भड्काउने, स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्ने र त्यसका पछाडि ठूला राजनीतिक स्वार्थ लुकेको आरोप लगाए। उनले भने, “जेनजी पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो। विध्वंस र आगजनी आन्दोलन होइन।”
एमाले सचिव भट्टले हालको सरकार संविधान विपरित रहेको दाबी गर्दै संसद पुनर्स्थापना आवश्यक भएको बताए। उनका अनुसार अहिलेको वातावरणमा चुनाव सम्भव छैन र देशलाई कमजोर पार्ने खेल जारी छ।
उनले भने, “एमालेमाथि दशकौंदेखि प्रहार हुँदै आएको छ। कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो। तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन।”
भट्टले पार्टी अब ग्रामीण विकास, सुशासन र समृद्धिको एजेण्डा लिएर अघि बढ्ने बताए। उनले आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्नेमा जोड दिए। प्रेस चौतारीका प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । खेला संवादमा एमाले केन्द्रीय सदस्य नारदमुनी राना र प्रदेश अध्यक्ष कृष्णप्रसा जैशी पनि सहभागिए थिए ।

Previous Post

न्याय खोज्न कहाँ जाने ?

Next Post

सामुदायिक सुरक्षा जालो ः महिला अधिकारको मुद्दा उठानका लागि मियो बन्दै

Next Post
सामुदायिक सुरक्षा जालो ः महिला अधिकारको मुद्दा उठानका लागि मियो बन्दै

सामुदायिक सुरक्षा जालो ः महिला अधिकारको मुद्दा उठानका लागि मियो बन्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.