सार्थक ब्यूरो । कृष्णपुर नगरपालिका–२ मा रहेका दिपक बिष्टको गोठमा विद्युत् सर्ट भएर आगलागी भएको छ। सोमबार भएको आगजनीमा गोठ भित्र सञ्चित खाद्यान्न, काठ, भुसा, परालसहितका सामग्री पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने घटनाको कारण विद्युत् लाइनमा आएको शर्टसर्किट नै रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


















Discussion about this post