सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पूर्वमन्त्री भगबती चौधरीको पहलमा निर्मित एक सय सुरक्षित घरहरू हस्तान्तरण

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ मंसिर १२, शुक्रबार ९:५८
in Breaking (With Image), समाचार
0
पूर्वमन्त्री भगबती चौधरीको पहलमा निर्मित एक सय सुरक्षित घरहरू हस्तान्तरण

सार्थक ब्यूरो । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार आयोजित विशेष समारोहमा एकसय घरहरु गरिब, विपन्न नागरिकलाई हस्तान्तरण गरिएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं। ३ की निवर्तमान सांसद समेत रहेकी पूर्वमन्त्री भगबती चौधरीको विशेष पहलमा निर्माण गरिएका वातावरणीय भूकम्प प्रतिरोधी तीन कोठे घरहरु हस्तान्तरण गरिएको हो । ग्रामीण महिला उत्सुकता विकास मञ्च(फरवार्ड)ले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको वित्तीय सहयोगमा निर्माण गरिएका उक्त घरमा २ वटा शयन कक्ष, एक भान्सा कोठा, शौचालय र खानेपानीका लागि कल समेत जडान गरिएको छ । गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण परियोजनाअन्तर्गत निर्मित घरहरुको लागत ६ लाख ५० हजार छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न, दलित, मुसहर, ऋषिदेव जस्ता भूमिहिन जनताको आवासका लागि आफ्नै घरमा बस्ने ब्यवस्था गर्न आफ्नो लामो समयदेखिको योजनाको केही अंश पुरा भएको बताइन् । ‘आफ्नो निर्वाचन क्षेत्रलाई विकासकै नमूना क्षेत्रका रुपमा परिभाषित गर्न सकुँ भन्ने मेरो ध्येय थियो, यहाँका गरिब, विपन्न, असहाय, दलित, मुसहर, मोची राम समुदाय जसको आजसम्म कुनै जग्गा जमिन थिएन, बस्नलाई सुरक्षित घर थिएन उहाँहरुको पिडादायी, कष्टकर जीवनमा थोरै भएपनि मल्हम लगाउन सक्यौं ।’ फरवार्डकी संस्थापक समेत रहेकी चौधरीले भनिन् ।
आफ्नो निर्वाचन क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सबैभन्दा पछि परेको क्षेत्र भएकोले त्यहाँका जनताको जीवनस्तर उकास्न आफुले सक्दो प्रयास गरिरहेको र आउँदा दिनहरुमा पनि गरिरहने बताउँदै चौधरीले जनताहरु विकासका आधारभूत आवश्यक्ताबाट पूर्ण भएपछि मात्र देश सम्पन्न हुने जिकीर गर्नुभयो । ‘देश त्यत्तिबेला मात्र सम्पन्न र सवल हुन्छ जतिबेला जनताहरु विकासका आधारभूत तत्वबाट पूुर्ण हुन्छन् । गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, सिचाई, सूचना सञ्चार, रोजगारीमा जनताको सहज पहुँच पुगेपछि मुलुक आत्मनिर्भर र सवल हुन्छ ।’ मुलुकलाई आत्मनिर्भर, जनतालाई समृृद्ध बनाउने कार्यमा कुनै एक पक्षले मात्र प्रयास गरेर सार्थक नहुने भन्दै पूर्वमन्त्री चौधरीले देश र समाज निर्माणमा सबैको सामुहिक प्रयास हुुनु अपरिहार्य रहेको पनि बताइन् ।
कार्यक्रममा बोल्दै बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले नेपाल र नेपालीको जीवनस्तर सुधार्न फाउण्डेशनले विगत १३ वर्षदेखि सहकार्य गर्दै आइरहेको जनाउँदै निर्माण गरिएका एक सय घरले सो क्षेत्रका अति विपन्न समुदायका नागरिकको जीवन सुधार्न टेवा पुग्ने विस्वास लिएको बताइन् । आउँदा दिनहरुमा पनि सो क्षेत्रका गरिब, विपन्न नागरिकलाई सेवा गर्न आफुहरु तत्पर रहेको उपाध्यक्ष दिन पी यूले उल्लेख गरिन् ।
समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी, गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरी लगायतले सो क्षेत्रका खोला किनारा, सरकारी भूमिमा अब्यवस्थित रुपमा बसोबास गरिरहेका गरिब, विपन्न नागरिकले ठूलो राहत प्राप्त गरेको बताए । सो अवसरमा विपन्न नागरिकका परिवारलार्ई घरसँगै आवश्यक लत्ताकपडा र खाद्यान्नसमेत वितरण गरिएको थियो ।
फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले सुनसरीको दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इटहरी उप–महानगरपालिकामा गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष शिलान्यास गरिएको परियोजनाअन्तर्गत दुहबी–९ मा १४ घर, गढी–२ मा ४० घर, बर्जु १, ३ र ५ मा ३० घर तथा इनरुवा–७ मा १६ गरी १ सय घर निर्माण गरिएको छ । फरवार्ड नेपालले निकट भविष्यमा पुनः यस्ता सुरक्षित घरहरु निर्माण गरेर गरिब विपन्न नागरिकलाई वितरण गर्ने लक्ष्य लिएको छ ।

Previous Post

एमालेभित्र ईश्वर–ओलीको निर्णायक परीक्षा

Next Post

एमालेले सुदूरपश्चिमका १६ मध्ये १४ निर्वाचन क्षेत्रमा छान्यो प्रतिनिधि, कहाँ को ?

Next Post
एमालेले सुदूरपश्चिमका १६ मध्ये १४ निर्वाचन क्षेत्रमा छान्यो प्रतिनिधि, कहाँ को ?

एमालेले सुदूरपश्चिमका १६ मध्ये १४ निर्वाचन क्षेत्रमा छान्यो प्रतिनिधि, कहाँ को ?

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.