सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नेपालगन्जको राझाँमा जैविक चौतारी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ ८, बिहीबार ११:०२
in Breaking (With Image), समाचार
0
नेपालगन्जको राझाँमा जैविक चौतारी

सार्थक ब्यूरो ।जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्बन्धी छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
बास नेपालको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जैविक चौतारीको माध्यमबाट जैविक विविधताका बारेमा छलफल गर्ने, सरोकारवाला तथा स्थानीय समुदायका ब्यक्तिहरुको सहभागितामा जैविक विविधता संरक्षणका सवाल, चुनौती र अवसरका बारेमा बहस गर्ने र जैवीक विविधता संरक्षण, जलवायु परिवर्तन सम्बन्धी सवाल तथा चुनौती समाधानका उपायहरु खोज्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत शुशिल सुवेदी, सवडिभिजन कार्यालय राझाँका तोरण देब गिरी, सामुदायिक बन उपभोक्ता महासँघ लुम्बिनी प्रदेशका सदस्य अमृता नेपाल, जिल्ला प्रतिनिधिको उपस्थिती र डुडुवा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका सामुदायिक बन उपभोक्ता महासँघका पदाधिकारीहरुको सहभागिता रहेको संवादबाट ६ बुदें प्रतिबद्धता जारी गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा सामुदाकिय बन आसपास बसोबास गर्ने ब्यक्ति÷परिवारको क्षतिपूर्तीका लागि एकिकृत कोष स्थापनाको पहल गर्ने, बनमा हुने आगलागि नियन्त्रणका लागि सव डिभिजन बन मार्फत अग्नी नियन्त्रण सामाग्री ९वन बाकस० वितरण गर्ने, पदाधिकारीहरुको चोरी, निकासी र पैठारी रोक्न सचेतना र गस्ती बढाउने, गुरास सामुदायिक वनमा अवस्थित पर्यटकिय स्थलको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने, गुरासपुर सामुदायिक वन अन्तरगत नदि कटान रोक्न सम्बन्धीत सामुदायिक बन समिति मार्फत प्रस्तावना पेश भइआएमा सो समस्या समाधानका लागि आवश्यक पहल गर्ने, विभिन्न स्थानमा सामुदायिक बनका अतिक्रमित जमिन संरक्षणका लागि सम्बन्धीत निकायलाई पत्राचार गर्ने र मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरणकालागि सबै मिलेर काम गर्ने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको संवादमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत शुशिल सुवेदीले गरेका थिए । झण्डै २ घण्टा सम्म चलेको कार्यक्रमको सञ्चालन बास नेपालका सहजकर्ता ज्वती बुढाले गरेकी थिइन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।

Previous Post

नेकपा एमाले र नेपाल परिवार दलबीच चारबुँदे सहमतिमा हस्ताक्षर

Next Post

प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण

Next Post
प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण

प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.