सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

निर्वाचनमा पाँच हजार सशस्त्र प्रहरी तैनाथ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ २१, बुधबार ६:४३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
निर्वाचनमा पाँच हजार सशस्त्र प्रहरी तैनाथ

सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका अनुसार माघ २१ गतेदेखि प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिने छ । ती सुरक्षा बेसमा सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० को कमान्डमा सुरक्षा फौज तैनाथ गरिने व्यवस्था मिलाइएको छ ।
निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन व्यापक सुरक्षा तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ६ गतेदेखि छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिने छ । यस्तै डिएसपीको कमान्डमा बाहिनीस्तरीय रिजर्भ टोलीसमेत तयारी अवस्थामा रहने उहाँको भनाइ छ ।
निर्वाचनविरोधी गतिविधि रोक्न अनुगमन टोली परिचालन गरिने र सूचनाको प्राप्ति तथा विश्लेषणलाई निरन्तरता दिइने सुवेदीले बताउनुभयो । निर्वाचन सुरक्षामा करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।
सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उहाँको भनाइ छ । सवारीसाधनको अभाव भएका स्थानमा आवश्यक सवारीसाधन भाडामा लिने व्यवस्था गरिएको छ ।
पहाडी क्षेत्रमा सञ्चार तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन रिपिटर टावर निर्माण गरिएको, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना नियन्त्रणका लागि सूक्ष्म निगरानी राखिएको जानकारी दिइएको छ । सम्भावित विपत् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी पूरा गरिएको र समग्र सुरक्षा रणनीति बनाएर सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भइरहेकोसमेत सशस्त्र प्रहरीका बाहिनीपति सुवेदीको भनाइ छ ।

Previous Post

भजनीमा स्वास्थ्य–पोषण संकट : महिला र बालबालिका उच्च जोखिममा

Next Post

बसोबासको अधिकार माग्दै आरक्षपीडित

Next Post
बसोबासको अधिकार माग्दै आरक्षपीडित

बसोबासको अधिकार माग्दै आरक्षपीडित

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.