सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

जनतासँगको सम्बन्ध बलियो भए वाम आन्दोलनको भविष्य सुरक्षित रहने शंकर पोखरेलको भनाइ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ बैशाख २४, बिहीबार ८:४९
in Breaking (With Image), नेकपा एमाले, राजनीति, समाचार
0
जनतासँगको सम्बन्ध बलियो भए वाम आन्दोलनको भविष्य सुरक्षित रहने शंकर पोखरेलको भनाइ

सार्थक व्युरो ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले नेपाली वामपन्थी आन्दोलनको भविष्य कुनै एक निर्वाचनको परिणामले मात्रै तय नहुने बताएका छन्। भारतको केरला राज्यमा वामपन्थी शक्तिले भोगेको पछिल्लो चुनावी पराजयलाई लिएर नेपालमा विभिन्न टिप्पणी भइरहेका बेला उनले त्यसलाई बढाइचढाइ गरेर व्याख्या गरिएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वाम आन्दोलनको दीर्घकालीन भविष्य जनतासँगको सम्बन्ध, राष्ट्रिय हितको पक्षमा गरिने काम र समयअनुकूल राजनीतिक एजेन्डाले निर्धारण गर्ने उल्लेख गरेका छन्। उनका अनुसार अहिले देखिएको चुनौती केवल वाम शक्तिको मात्र नभई लोकतान्त्रिक शक्तिहरूकै साझा चुनौती हो।
पोखरेलले केरला राज्यको राजनीतिक अभ्यासमा प्रायः हरेक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको उल्लेख गर्दै त्यहाँको चुनावी परिणामलाई नेपालको राजनीतिक अवस्थासँग प्रत्यक्ष तुलना गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। उनले अघिल्लो निर्वाचनमा अपवादका रूपमा वाम गठबन्धन पुनः सत्तामा फर्किएको स्मरण गर्दै लोकतान्त्रिक प्रणालीमा जनमत परिवर्तन स्वाभाविक प्रक्रिया भएको बताएका छन्।
उनले अहिलेको मुख्य आवश्यकता पराजयका कारणको खोजी गर्दै गम्भीर समीक्षा गर्नु र लोकतान्त्रिक शक्तिहरूलाई पुनर्गठन गर्ने स्पष्ट रणनीति तय गर्नु रहेको बताएका छन्। लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरूले जनविश्वास पुनः स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
महासचिव पोखरेलले चुनौतीपूर्ण अवस्थामा निराश हुने वा पलायनको मानसिकता अपनाउनु उचित नहुने उल्लेख गर्दै क्रान्तिकारी शक्तिले प्रतिकूल अवस्थालाई अवसरमा बदल्न सक्नुपर्ने बताएका छन्। उनले राजनीतिक आन्दोलनमा धैर्यता, आत्मसमीक्षा र पुनर्जागरणको आवश्यकता औंल्याएका छन्।
नेपालमा पछिल्लो समय वामपन्थी दलभित्रको विभाजन, घट्दो जनसमर्थन र फेरिँदो राजनीतिक समीकरणबारे बहस भइरहेका बेला पोखरेलको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Previous Post

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गर्न थालियो

Next Post

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

Next Post
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.