सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

लालझाडीले इन्धनमा मात्रै ग¥यो ३६ लाख ७२ हजार खर्च

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ जेष्ठ १९, मंगलवार १०:५८
in Breaking (With Image), सुदूरपश्चिम प्रदेश
0
लालझाडीले इन्धनमा मात्रै ग¥यो ३६ लाख ७२ हजार खर्च

सार्थक व्युरो ।

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा इन्धन शीर्षकमा मात्रै रु. ३६ लाख ७२ हजार ६ सय ४० खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले अभिलेख व्यवस्थापन र खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ । प्रतिवेदन अनुसार पालिकाले इन्धन (पदाधिकारी) शीर्षकमा रु. १२ लाख ६६ हजार १८ तथा इन्धन–अन्य प्रयोजनमा रु. २४ लाख ६ हजार ६ सय २२ खर्च गरेको देखिएको छ ।

यसरी एकै आर्थिक वर्षमा कुल रु. ३६ लाख ७२ हजार ६ सय ४० इन्धन खर्च भएको छ । अर्थ मन्त्रालयद्वारा जारी कार्य सञ्चालन निर्देशिका, २०८१ ले प्रति कर्मचारी मासिक अधिकतम १२ लिटरसम्म इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

तर गाउँपालिकाले खर्च गरेको इन्धन पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माण कार्यमा कति र कसरी प्रयोग भएको हो स्पष्ट विवरण खुल्ने अद्यावधिक अभिलेख नराखेको महालेखाले उल्लेख गरेको छ ।

प्रतिवेदनमा इन्धन उपयोग गर्ने व्यक्ति, सवारी साधन तथा प्रयोजन खुल्ने गरी सार्वजनिक सम्पती व्यवस्थापन प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको औंल्याइएको छ ।

महालेखा परीक्षकले गाउँपालिकालाई इन्धन खर्चको अभिलेख व्यवस्थित गर्न, प्रयोगकर्ता र सवारी साधनको विवरण स्पष्ट राख्न तथा यस्ता खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएको छ ।

स्थानीय तहको बढ्दो प्रशासनिक खर्चप्रति सरोकारवालाले चासो व्यक्त गरिरहेका बेला महालेखाको यो टिप्पणीले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग र जवाफदेहिताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

Previous Post

रासस सुदूरपश्चिम प्रदेश कार्यालय भवन निर्माणको शुभारम्भ

Next Post

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

Next Post
रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.