सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

स्टार्टअप उद्यमहरूलाई कर्जा प्रवाह गर्न वाणिज्य बैंक र प्रतिष्ठानबीच हस्ताक्षर

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र १८, मंगलवार ६:३५
in Breaking (With Image), समाचार
0

 

 

सार्थक ब्यूरो। स्टार्टअप उद्यमहरूलाई कर्जा प्रवाह र असुली सम्बन्धी कार्य गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ मा भएको व्यवस्था अनुसार प्रतिष्ठानले सिफारिस गरेका उद्यमहरूलाई वाणिज्य बैंकले कर्जा प्रवाह र असुली गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्ण बहादुर राउत, वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलगायतको उपस्थितिमा सोमबार समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक ई। उमेश कुमार गुप्ताले हस्ताक्षर गरे ।
यसै गरी सोही कार्यविधिमा स्टार्ट अप उद्यमीहरूलाई प्रदान गरिने कर्जाको सुरक्षण गर्ने व्यवस्था भए बमोजिम कर्जा सुरक्षण गर्ने सम्बन्धमा प्रतिष्ठान र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक गुप्ता र कोषको तर्फबाट कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा उद्योगमन्त्री भण्डारीले यस कार्यक्रमले देशमा उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सहयोग पुर्‍याइ रोजगारी समेत सृजना गर्ने बताए । चालु आर्थिक वर्षमा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्टार्ट अप कार्यक्रम कार्यान्वयन गर्दा निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्न उनले निर्देशन दिए । समझदारी पत्रमा भएको हस्ताक्षरले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुर्‍याइने उनको विश्वास छ ।
मन्त्रालयका सचिव राउतले सोह्रो पञ्चवर्षीय योजना र चालु आवको नीति तथा कार्यक्रममा स्टार्ट अप कार्यक्रम परेको जानकारी गराए । गत आवमा १८३ उद्यमीलाई कर्जा सिफारिस भएकोमा १६५ स्टार्ट अप उद्यमीलाई कर्जा प्रवाह भैसकेको र कर्जा प्रवाह भएका उद्यमीहरूको प्रभावकारी रूपमा अनुगमन गर्ने बताउँदै उनले स्टार्टअप नेशन २०३० को लक्ष्य अनुसार सन् २०३० सम्म १० हजार स्टार्टअपलाई प्रवर्द्धन गर्ने र त्यसबाट १ लाख रोजगारी सृजना गर्ने विषयमा जोड दिए ।
प्रतिष्ठानले गत आव २०८०र०८१ देखि नबनितम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको र चालु आव २०८१र०८२ मा कर्जा प्रवाह र सोसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट एक अर्ब विनियोजन भई सकेको प्रतिष्ठानले जनाएको छ । यसै गरी मन्त्रालयले चालु आवमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिमा कर्जा प्रवाह सञ्चालन कार्यक्रमको कार्यान्वयन प्रतिष्ठानले गर्ने उल्लेख छ ।

Previous Post

एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

Next Post

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

Next Post

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.