सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

डा.चन्द योजना आयोगको सदस्य नियुक्त

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष १९, शुक्रबार ७:४०
in Breaking (With Image), समाचार
0
डा.चन्द योजना आयोगको सदस्य नियुक्त

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले डा.हिरा चन्दलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ!  बिहीबारको मन्त्रिपरिषद् बैठकले चन्दलाई सदस्य पदमा नियुक्त गरेको हो ।
भारत उत्तराखण्डको कुमाउँ विश्व विद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका चन्दलाई नेकपा (एमाले) को सिफारिसमा सदस्य पदमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा बिगत २९ वर्षदेखि संस्थापक प्रधानाध्यापक रहेका चन्दले ५ वटा विषयमा स्नात्तकोत्तर गरेका छन् । समाजशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रका साथै योग विज्ञानमा पनि स्नात्तकोत्तर गरेका चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारै आयोजित एक समारोहमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएकी जीवन रानाले पद तथा गोपनियताको शपथ दिलाएका छन् ।
यसै गरी सदस्यमा शेर बहादुर भन्न्डारी पनि नियुक्त भएका छन । त्रिभुवन विश्वविद्यालयबाट बीएड र कानूनमा एलएलबी सम्मको अध्ययन गरेका चन्दले २९ वर्ष यता निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको जिल्ला र प्रदेशको नेतृत्व गर्दै केन्द्रमा दुई कार्यकाल उपाध्यक्षको भुमिका निर्वाह गरेका थिए । हाल उनी केन्द्रीय सल्लाहकार छन् ।
लामो समय देखि कञ्चनपुरको शैक्षिक र सामाजिक संघ, संस्थाहरुमा क्रियाशिल चन्द हिसान कञ्चनपुरका पूर्व अध्यक्ष समेत हुन । लाइन्स क्लब अफ महाकाली सिटीको पूर्व अध्यक्ष र एमनेष्टि इन्टरनेशनल शुक्लाफाँटा ग्रुप ७४ का उपाध्यक्ष रहिसकेका चन्द अहिले समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुरका उपाध्यक्ष छन् ।
प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त भएपछि चन्दले छोटो प्रतिक्रिया दिदै भने, ‘सरकारले दिएको जिम्मेवारीलाई आफ्नो बुद्धि, बिवेक र बर्कतले भ्याएसम्म कुशलतापूर्वक निर्वाह गर्ने छु । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अवधारणा अन्तर्गत सुदूरपश्चिमको विकास र समृद्धिको आयामलाई नयाँ ढंगले अगाडी बढाउने छु ।’

Previous Post

सुदूरपश्चिममा होटल तथा रेष्टुराँको संख्या ८ हजार २२८ पुग्यो

Next Post

बेदकोट ६ नम्बर वडा भवनको शिलान्यास

Next Post
बेदकोट ६ नम्बर वडा भवनको शिलान्यास

बेदकोट ६ नम्बर वडा भवनको शिलान्यास

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.