सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ असार २२, आईतवार ११:११
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

शुनिल राना
सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मानबाट पुरस्कार प्रदान गरिएको छ । जिल्लाकोे उत्तरी भेग भीमदत्त नगरपालिका १० जिमुवा–तिलकेनीको होलीफेम्ली ईङलिश मिडियम स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाकोे पुरस्कार प्रदान गरिएको हो ।
शिक्षा क्षेत्रमा कार्यरत काठमाण्डौँको चन्द्रलोक प्रतिष्ठानले होलीफेम्ली ईङलिश मिडियम स्कुल सहितका देशका विभिन्न विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे पुरस्कार प्रदान गरेकोे जनाईएको छ ।
शनिबार प्रतिष्ठानले काठमाण्डौँमै आयोजना गरेको ‘शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाया’ विषयक बृहद सरोकारवालासंगको छलफल एव सम्मान कार्यक्रममा कञ्चनपुर भीमदत्त नगरको पनि होलीफेम्ली स्कुललाई सम्मान सहित पुरस्कृत गरेको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले पछिल्ला दिनहरुमा सरकारी तथा निजी क्षेत्रबाट संचालित क्षेत्र समग्र औषधमा धरासायी बनिरहेका बेला निजी क्षेत्रबाट शिक्षाकोे चौतर्फि बृद्धि विकासका भूमिका निर्वाह गरेको होलीफेम्ली सहितका देशभरका दर्जनौँ विद्यालयलाई सम्मानित एव पुरस्कृत गरेको बताए ।
प्रमुख अतिथि समेत रहेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बिशिष्ठ अतिथि पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा सहितका अतिथिले होलीफेम्ली स्कुलका प्रिन्सिपल नारायण दत्त भट्टलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन ।
सम्मान ग्रहण गर्दै होलीफेम्लीका प्रिन्सिपल नारायण दत्त भट्टले विद्यालयले विद्यार्थीको चौतर्फि बृद्धि विकासका लागि शुरुवाती चरणदेखि भूमिका निर्वाह गर्दै आएको बताए । ‘हाम्रो विद्यालयमा संस्थापक भुपाल सिह विष्ट ज्यू, विद्यालय, समग्र शिक्षक, कर्मचारीले गरेको मेहनतको मुल्याङकन चन्द्रलोक प्रतिष्ठानले गरेको रहेछ, ‘प्रिन्सिपल भट्टले भने, ‘यो सम्मानले थप विद्यालयलाई समाजिक जिम्मेबारी बोध गराएको छ ।’ यस अघि पनि उक्त विद्यालयलाई चन्द्रलोक प्रतिष्ठानले सरकारी तथा निजी क्षेत्रबाट विद्यालयलाई सम्मान एव पुरस्कृत गरेको थियो ।
होलीफेम्ली ईङलिश मिडियम स्कुलका असिस्टेन्ट म्यानेजर महादेव भट्टले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मुल्याङकन गर्दै चन्द्रलोक प्रतिष्ठानले गरेको सम्मानबाट थप जिम्मेबारी थपिएको बताए । ‘हामीले विद्यालयका संस्थापक भुपाल सिह विष्ट ज्यूको योजना, निर्देशन अनुरुप केबल कक्षाकोठामा मात्रै पठन पाठन नभई अतिरिक्त कृयाकलाप खेलकुदमा समेत विद्यार्थीलाई सहभागि गराउँदै आएका छौँ, ‘उनले भने, ‘विद्यालयबाटै क्रिकेट सहित खेलकुद विद्यामा अन्र्तराष्ट्रिय खेलाडी जन्मिएका छन, जसले विद्यालय मात्रै होईन समग्र राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान गराएको छ ।’ असिस्टेन्ट म्यानेजर महादेव भट्टले भट्टले विद्यालय संचालक समिति, शिक्षक, कर्मचारी सहित विद्यार्थी, अभिभावक, सरोकारवालाको मेहनत, सहयोग, समन्वय, सहकार्यबाट विद्यालयले निरन्तर शैक्षिक उपलब्धी गर्दै आएको बताए । भट्टले आगामी दिनमा समेत विद्यालयले शैक्षिक, खेलुकद सहित समाजिक क्षेत्रमा थप स्तरिय भूमिका निर्वाह गर्ने उनले विश्वास दिलाएका छन ।

Previous Post

एमसिसीलाई अमेरिकाको निरन्तरता, नेपालमा कार्यान्वयन जारी

Next Post

“पेसिमा पेसि” सेवाग्राहीमाथिको मौन अन्याय

Next Post
“पेसिमा पेसि” सेवाग्राहीमाथिको मौन अन्याय

“पेसिमा पेसि" सेवाग्राहीमाथिको मौन अन्याय

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.