सार्थक ब्यूरो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०महेन्द्रराजमार्गको झलारी बजारमा अवरुद्ध गरिएको छ। झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछ क्षतिपूर्तिको माग गरिएको छ।
परिवारका सदस्य तथा आफन्तहरूले प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवानहरू सिद्धराज जोशी र अमित भट्ट सवार बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताएका छन्। उनीहरूले आइतवार बिहानदेखि राजमार्ग बन्द गरेका हुन्। कञ्चनपुर प्रहरीले आफन्तहरूसँग छलफल जारी हरेको बताएको छ।


















Discussion about this post