सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बेलडाँडीको ठेकेदारविरुद्ध कडा एक्सन : एकको ठेक्का खारेज, अर्कोलाई क्षतिपूर्तिको आदेश

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण १२, सोमबार २:४७
in Breaking (With Image), आर्थिक समाचार, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
बेलडाँडीको ठेकेदारविरुद्ध कडा एक्सन : एकको ठेक्का खारेज, अर्कोलाई क्षतिपूर्तिको आदेश

सार्थक ब्युरो। विकास योजनामा चरम लापरवाही देखाउने निर्माण व्यवसायीहरूविरुद्ध बेलडाँडी गाउँपालिकाले कडा निर्णय लिएको छ । पालिकाले एक निर्माण कम्पनीको ठेक्का खारेज गरेको छ भने अर्को कम्पनीलाई क्षतिपूर्ति तिर्ने गरी बाँकी काम अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।श्री न्यू जोशी / नेपाल आदर्श डेभलपर्स जे.भी.ले वडा नं. ३ अन्तर्गत शिवनगर पुलदेखि बैवाह चौराहासम्मको आरसीसी सडक निर्माणको ठेक्का लिएको थियो। सार्वजनिक खरिद प्रक्रिया अनुसार ३ करोड १५ लाख लागत अनुमान गरिएको योजनाको ठेक्का २ करोड १० लाखमा सम्झौता गरिएको थियो ।

तर, कम्पनीले सम्झौता शर्त उल्लंघन गर्दै पटक–पटक ताकेता गर्दा समेत काममा प्रगति नदेखाएपछि गाउँपालिकाले २०८२ असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) अनुसार ठेक्का खारेज गरेको हो ।

कम्पनीको लापरवाहीका कारण योजना अलपत्र बनेको मात्र होइन, ७८ लाख रुपैयाँ फ्रिज हुन पुगेको छ । पालिकाले यो व्यवहारलाई जनहितमाथिको खिल्ली उडाउने कार्य भन्दै शून्य सहनशीलता देखाएको हो ।

यसैगरी, श्री गणेश निर्माण सेवा, बेलौरी–४ ले बेलडाँडीको वडा नं. २ र ५ का वडा कार्यालय भवन निर्माणको जिम्मा लिएको थियो । तर तोकिएको समय २०८२ असार २० भित्र काम नसकिएको भन्दै पालिकाले २०८२ असार २५ को निर्णयअनुसार सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो । यस योजनामा पनि कम्पनीको लापरवाहीले गर्दा ३२ लाख ३२ हजार रुपैयाँ बजेट फ्रिज भएको छ ।पालिका स्रोतका अनुसार दुबै कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि गम्भीरता नदेखिएको, कार्य सम्पादन नगर्ने प्रवृत्तिले विकास योजना अवरुद्ध भएको र जनताको अमूल्य करको पैसा जोखिममा परेको उल्लेख गरिएको छ । “ठेक्का लिने तर काम नगर्ने’ प्रवृत्तिलाई सहेर बस्ने समय होइन, बेलडाँडीबासीको अपेक्षाअनुसार योजना कार्यान्वयनमा शून्य सहनशीलता अपनाएको जनाइएको छ ।”बेलडाँडी गाउँपालिकाको यस्ता ठेकेदारमाथिको कडा कारबाही विकासमा गम्भीरता नदेखाउनेहरूका लागि चेतावनी र अन्य पालिकाहरूका लागि अनुकरणीय अभ्यास बन्ने स्थानीयवासीहरूको भनाइ छ ।जनताको करबाट सञ्चालित पूर्वाधार योजनाहरू समयमै सम्पन्न गराउन पालिकाले लिएको यो अडान सराहनीय छ ।

Previous Post

इन्जिनियरिङमा स्नातकोत्तरको डिग्री कसरी हासिल गर्ने ?

Next Post

अखिल क्रान्तिकारीविच कुटाकुट

Next Post
अखिल क्रान्तिकारीविच कुटाकुट

अखिल क्रान्तिकारीविच कुटाकुट

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.