सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

दार्चुलामा सत्तारूढ दलहरूको संयुक्त आपत्ति

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र १०, मंगलवार ७:०१
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
दार्चुलामा सत्तारूढ दलहरूको संयुक्त आपत्ति

सार्थक ब्युरो। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) दार्चुलाले लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अलग–अलग विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका छन्।
नेपाली भूमि प्रयोग गरेर व्यापारमार्ग सञ्चालन गर्ने गतिविधि सार्वभौमिकता र स्वाभिमानमाथिको स्पष्ट आघात भएको दुवै दलको आरोप छ।एमाले दार्चुला जिल्ला कमिटीको भदौ ७ र ८ गते बसेको बैठकले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ। पार्टी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार वा गतिविधि अस्वीकार्य छ। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो।”
यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भदौ ६ र ७ गतेको बैठकले पनि आपत्ति जनाउँदै, सभापति ललितसिंह बोहोराले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरेको छ। विज्ञप्तिमा भनिएको छ – “कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालको नक्साभित्र पर्ने भूभाग हो। तर, त्यही बाटो हुँदै भारत–चीनबीच नेपाललाई उपेक्षा गर्दै व्यापारमार्ग सञ्चालन गर्ने निर्णय अस्वीकार्य छ।”
कांग्रेसले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको उपेक्षा ठहर गर्दै सरकारलाई तत्काल प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
त्यसैगरी, एमालेले समेत नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धमै यसले नकारात्मक असर पार्ने चेतावनी दिंदै सरकारलाई नेपालको भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न माग गरेको छ। साथै, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा र विद्यार्थीलाई एकजुट हुन आह्वान गरेको छ।
कालापानी–लिपुलेकको भू–राजनीतिक संवेदनशीलतामध्ये यस्तो घटनाले नेपालभित्र राष्ट्रियता र सार्वभौमिकताको प्रश्न फेरि तीव्र रूपमा उठाएको छ।

Previous Post

छाउगोठ भत्काउन महिलाको सक्रियता

Next Post

विद्यादेवी भण्डारी र मनिष झा बीच भेटवार्ता

Next Post
विद्यादेवी भण्डारी र मनिष झा बीच भेटवार्ता

विद्यादेवी भण्डारी र मनिष झा बीच भेटवार्ता

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.