सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सामुदायिक सुरक्षा जालो ः महिला अधिकारको मुद्दा उठानका लागि मियो बन्दै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ कार्तिक २३, आईतवार ११:४४
in Breaking (With Image), आर्थिक समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
सामुदायिक सुरक्षा जालो ः महिला अधिकारको मुद्दा उठानका लागि मियो बन्दै

कञ्चनपुर । कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन ।

जिल्लामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना संचालन भएपछि महिलाहरु आफ्नो अधिकारका लागि सम्बन्धीत स्थानमा आवाज उठाउन थालेका हुन । आर्दश महिला समाज नेपालकी सदस्य समेत रहेकी भीमदत्त नगरपालिका २उल्टाखमकी स्थानीय महिला आनन्दी भट्टले सामुदायिक सुरक्षा जालो मार्फत महिलाहरुलाई आफ्ना अधिकार बारे बोल्न सिकाएको बताईन ।

‘हामीलाई सामुदायिक सुरक्षा जालोले सम्बन्धीत निकायमा अधिकारका लागि मुद्दा उठान सिकाएको छ, ‘उनले भने, ‘हामीलाई गाँउघरमा आपत विपद पर्दा वडा, पालिका सहितका सरकारी, सार्वजनिक निकायमा धाउँछौँ ।’ भीमदत्त नगरपालिका १८ गोबरैयाकी स्थानीय हंसा विकले सामुदायिक सुरक्षा जालो मार्फत अधिकारसंगसंगै कर्तव्य निर्माणमा टेवा पु¥याएको बताईन ।

उनले हामी महिलाहरुले एकोहोरो अधिकार मात्रै होईन सामुदायकमा आत्मनिर्भरदेखि कर्तव्य निर्माण गर्न सिकाएको छ । आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा मार्फत संचालन भएको सामुदायिक सुरक्षा जालो कार्यक्रम मार्फत जिल्लाका ग्रामिण भेगका महिलाहरुको हक अधिकार, उनीहरुलाई तालिम, सीप सहितका कार्यक्रम संचालन गरिएको बताईन ।

‘हामीले महिलाहरुलाई अधिकार दिलाउन उनीहरुलाई सम्वैधानिक अधिकार बारे अभिमुखिकरण गरायौँ, ‘उनले भनिन, ‘यसका साथै आवश्यक सीप पनि सिकाएका थियौँ, सीप सिकेका महिला पनि अहिले आत्मनिर्भरदेखि अधिकारका लागि सरोकारवाला निकायमा आवाज उठान सक्ने भएका छन ।’ आगामी दिनमा पनि महिलाहरुको हक अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

आइतबार टेवा संस्था र आर्दश महिला समाज नेपालले महेन्द्रनगरमा पालिका स्तरीय सरोकारवालासग सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रम बारे प्रकास पार्दै टेवा नेपालकी कार्यक्रम अधिकृती सरस्वती श्रेष्ठले अधिकारबाट बञ्चित भएका महिलाहरुलाई सीप सिकाउनेदेखि उनीहरुलाई आत्मनिर्भर बनाउने उदेश्य रहेकोे बताईन ।

अधिकारबाट बञ्चित रहेका महिलाहरुलाई सरोकारवालासंग लभिङ्गदेखि प्रत्यक्ष सम्वाद गराएर अधिकार दिलाउँदै लैङिक समान अधिकारका लागि पैरवी गर्दै आएको बताईन । कार्यक्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट आएका प्रतिनिधीहरुले संविधानदेखि महिलाहरुको हक अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट यस अघि कामकाज भईरहेकोे र भावि दिनमा समेत समेट्ने प्रतिबद्धता जाहेर गरेका छन ।

युवा हेमराज अवस्थीले जेनजी आन्दोलनको मर्म भावना अनुरुप हरेक क्षेत्रमा महिला सहभागिता गराउनुपर्ने आजको आवश्यकता रहेको औल्याएका छन । उनले युवाको भावना विपरित सरकार संचालन भएकाले बिद्रोह भएको दावि गर्दै, अझैपनि जेनजीको भावना समावेस गरिनुपर्नेमा जोडदिए ।

महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भगवती थापाले महिला हिन्साको मुल जड धुम्पान मध्यपान भएकाले सो न्यूनिकरणका लागि महिला अधिकारकर्मी मात्रै नभई सरोकारवाला जागरुक हुनुपर्नेमा जोडदिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष विष्णूदत्त अवस्थीले लैङ्गिक अधिकारका लागि संचार माध्यमबाटै उठान गर्दै आएको बताए ।

गैसस महासंघ जिल्ला अध्यक्ष लक्ष्मी बोहराले विभिन्न संघ संस्थाहरु मार्फत महिलाको न्याय अधिकारका लागि पहल भईरहेकोे बताईन । जिल्ला निर्वाचन आयोग कञ्चनपुरका प्रमुख हरिस जोशीले सबैलाई बलिक मताअधिकारका लागि कार्यालयका तर्फबाट आयोगको निर्देशन अनुुरुप नामदर्ता कामकाज भईरहेको बताए । ग्रामिण भेगका असक्त महिलाहरुलाई समेत समावेस गरिरहेको बताए ।

भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष शुशिल भट्टले महिला अधिकारका लागि वडा कार्यालयबाट कार्यक्रम संचालन गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले महिला अधिकार, महिलाको न्यायका लागि पालिकाबाट न्याय समितिदेखि अन्य प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरिएको बताईन ।

‘हामीले हिन्सामा परेका महिलाहरुलाई न्याय दिलाउन न्याय समितिबाटै पनि पहल गरेका छौँ, ‘उनले भनिन, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम सिकाएका छौँ ।’ आगामी दिनहरुमा समेत महिला अधिकारका लागि निरन्तर खटिने उपप्रमुख लेखकले प्रतिबद्धता जाहेरी गरेकी छिन । कार्यक्रममा जनप्रतिनिधी, प्रहरी, निर्वाचन आयोगका कर्मचारी, महिला अधिकारकर्मी, संचारकर्मीदेखि सरोकारवाला सहभागि भएका थिए ।

Previous Post

भदौ २३–२४ का घटना आन्दोलन होइन, योजनाबद्ध प्रतिक्रान्ति हो : एमाले सचिव भट्ट

Next Post

राजनीतिक असन्तुष्टिको नाममा हिंसात्मक प्रदर्शन: मधेसमा बढ्दै अराजकताको संकेत

Next Post
राजनीतिक असन्तुष्टिको नाममा हिंसात्मक प्रदर्शन: मधेसमा बढ्दै अराजकताको संकेत

राजनीतिक असन्तुष्टिको नाममा हिंसात्मक प्रदर्शन: मधेसमा बढ्दै अराजकताको संकेत

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.