सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ मंसिर २५, बिहीबार ७:२१
in Breaking (With Image), मनोरञ्जन, समाचार
0
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

सार्थक ब्यूरो । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौली, ठट्यौली अनि यसै भित्र लुकेर बसेको सबै जातजाति र धर्म संस्कृतिभित्रको एक सुत्र मायां र प्रेमको कथा वस्तु समेटिएको ‘मिठो मिठो बोली’ नामको लोकगीत बजारमा ल्याएका हुन् । उक्त गितको यही मंसिर २० गते लिखु गाउँपालिकाका अध्यक्ष श्री ध्रुर्व श्रेष्ठले सार्वजनिक तथा प्रिमियर गरेका थिए ।
सो गित गायक विष्टको आफ्नै आधिकारिक युट्युब च्यानलबाट प्रसारण गरिएको छ । उक्त गीतमा गायक विष्टसहित अस्मीता न्यौपानेले समेत स्वर भरेकी छन् भने गीतको संगीत संगीतकार सरोज प्याकुरेलले गरेका हुन् । गीतको एरेन्ज बरिष्ठ एरेन्जर मनोहर सुनाम ले गरेका छन् भने रेकर्डिक मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका थिए।
सुमधुर स्वरमा गुन्जीएको उक्त गीतमा पुनम दाहाल, अशोक बिष्ट लागायत क्षेत्रपाल माध्यमिक बिद्यालयका विद्यार्थीहरुले अभिनय गरेका छन् । यस गीतको नृत्य निर्देशन क्षेत्रपाल विद्यालयका नृत्य शिक्षिका कमला चुधाराले गरेकी हुन् भने कोरियोग्राफी बरिष्ठ कोरियोग्राफर देवेन्द्र कुँवरले गरेका हुन् ।

 

Previous Post

पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै जनक भण्डारी समूहले सार्वजनिक गर्यो चुनावी प्राथमिकता

Next Post

मानवअधिकार दिवसमा भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि चिन्ताजनक अपील

Next Post
मानवअधिकार दिवसमा भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि चिन्ताजनक अपील

मानवअधिकार दिवसमा भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि चिन्ताजनक अपील

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.