सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ पुष ४, शुक्रबार ७:२०
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0

सार्थक ब्यूरो ।कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो । बजार क्षेत्रमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी साधन चलाउन पाइन्छ । तर जिल्लाका भिडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाइएको पाइपछि यस पटक ‘राडार स्पिड गन’ को सहायताबाट सवारीसाधनको गति परीक्षणको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल महेन्द्रनगर बजारमा सवारी साधनहरूको प्रविधिबाट गति परीक्षणको काम भइरहेको छ ।
“यस क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाइरहेको भेटिएपछि गति जाँच गर्नका लागि प्रविधि उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “जसैअनुरुप सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपकरण उपलब्ध गराएपछि हाल मुख्य सडक तथा सहरमा परीक्षण सुरु गरेका छौँ ।”
महेन्द्रनगर बजार क्षेत्रमा प्रतिकिलोमिटर ५० भन्दा बढीको गतिमा सवारी साधन चलाइरहेका दुई सवारी साधनलाई जरिवाना पनि गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो । महेन्द्रनगरमा गत मङ्सिर २८ गतेदेखि उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । जसमध्ये प्रतिकिलोमिटर ५४ को गतिमा चलाइरको कार एक चालकलाई जरिवाना गरिएको छ । यसैगरी प्रतिकिलोमिटर ५९ को गतिमा चलाइरहेको मोटरसाइकल चालकलाई पनि पहिलो पटकका लागि पाँच सय रुपियाँ जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हाल सम्म महेन्द्रनगर क्षेत्रमा झन्डै तीन सय सवारी साधनको गति परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैगरी, ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित विद्यालय, विश्वविद्यालय तथा भीमदत्त नगरपालिकामा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको जनाएको छ । सवारी साधन चलाउँदा धेरै गतिमा नचलाउन, सडक वारपार गर्दा जेब्रा क्रसिङबाट यात्रा गर्न तथा मापसे सेवन गरेर सवारी साधन नचलाउन कार्यक्रममा सहभागीहरूलाई आग्रह गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो ।

Previous Post

सुदूरपश्चिममा प्रदेशस्तरीय योजना कार्यान्वयनमा असमानता

Next Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको पूर्वतयारी पूरा

Next Post
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको पूर्वतयारी पूरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको पूर्वतयारी पूरा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.