सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ पुष ७, सोमबार १२:३८
in Breaking (With Image), राजनीति, समाचार, सुदूरपश्चिम प्रदेश
0
नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा

कञ्चनपुर । नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी एकता सन्देश सभा गरेको छ । सोमबार शुक्लाफाँटा नगरपालिका खुला मञ्च झलारीमा नेकपा जिल्ला एकता सभा गरेको हो । नेकपा जिल्ला एकता सन्देश सभा संयोजक लोकेन्द्र लम्सालले केन्द्रीय तालिका अनुसार कञ्चनपुरमा पनि सभा गरिएको बताए । उनका अनुसार हजारौँ, नेता कार्यकर्तादेखि जनताको उपस्थितिमा जिल्ला एकता सभा गरिएको छ ।

उक्त जिल्ला एकता सभा कार्यक्रममा सम्बोधन गर्ने नेकपा नेता कार्यकर्ताहरुले संविधान, देश, जनता, स्वाधिनताको रक्षाका लागि नेकपा अग्र मोर्चामा अघि बढेको जनाएका छन । देशभर तारा चम्काउने घोषणा समेत गरेका छन । टुटफुट, विभिन्न दलमा आबद्ध कम्युनिष्ट एकजुट भएसंगै आगामी निर्वाचनमा देशकै अम्बल, १ नम्बर पाटी बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन ।

तत्तकालिन काँग्रेस, एमाले नेतृत्वको सरकार देशकै ईतिहासमा असफल, लज्जाबोध हुने गरेर ढलेको टिप्पणी गरेका छन । कार्यक्रममा धारणा राख्ने नेकपा नेताहरुले कञ्चनपुरमा नेकपा जुरुक्क उठेको बताएका छन । स्वागत मन्तव्य राख्दै नेकपा युवा नेता नवराज ऐरले अब कञ्चनपुरमा नेकपालाई जनताको हितमा दौडाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता डा. भीम बहादुर रावलले देशकै १ नम्बर पाटी बनाउने र नेकपाको यात्रा कसैले रोक्न नसक्ने उद्घोष गरेका छन । नेकपा नेता खगराज भट्टले अब नेकपा अघि बढेकाले कुनैपनि शक्तिले रोक्न र छेक्न नसक्ने बताए । नेकपा अर्का नेता एव पुर्वमन्त्री भानुभक्त जोशीले समेत कञ्चनपुरमा नेकपा जुरुक्क उठाउनुपर्ने बताए ।

नेकपा युवा नेता एव सुप प्रदेशका पुर्वमन्त्री प्रकास रावलले पनि नेकपालाई प्रदेशमा उजुक्क उठाउनुपर्ने सुझाव दिए । कार्यक्रममा नेकपाका नेताहरु शेर बहादुर कुँवर, लाल बहादुर खडका, प्रकास रावल, बीर बहादुर बुढाथोकी, गोबिन्द विक, झक्त ब. अधकिारी, माया नेगी, दिपा चौधरी, जयराज पाण्डेय, प्रताव तिरुवा, कमल क्षेत्री, मान बहादुर सुनार, राधा खरेल, रामऔतार राना, दिपक चौधरी, तनुकलाल चौधरी, मिनराज बडू, भीम ब. थापा, रुप बहादुर परियार, दिर्घ सोडारी, कृष्णराज सुवेदी, अक्कल रावल, हिक्म बडू सहितका नेताहरुले कञ्चनपुर सहित सुप प्रदेशमा दौडाउने प्रतिज्ञा गरेका छन । नेकपा युवा नेता माधव पन्तले संचालन गरेको कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो ।

Previous Post

प्रदेश सभा सञ्चालनका लागि कार्यव्यवस्था समितिको बैठक आह्वान

Next Post

भीम रावल भन्छन, ‘ओलीले देशलाई खरानी बनाईदियो’

Next Post
भीम रावल भन्छन, ‘ओलीले देशलाई खरानी बनाईदियो’

भीम रावल भन्छन, ‘ओलीले देशलाई खरानी बनाईदियो’

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.