सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भीम रावल भन्छन, ‘ओलीले देशलाई खरानी बनाईदियो’

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ पुष ७, सोमबार १२:४०
in Breaking (With Image), राजनीति, समाचार, सुदूरपश्चिम प्रदेश
0
भीम रावल भन्छन, ‘ओलीले देशलाई खरानी बनाईदियो’

कञ्चनपुर । नेकपा कम्युनिष्ट पाटीका नेता डा. भीम बहादुर रावलले एमाले अध्यक्ष एव तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खरानी बनाईदिएको टिप्पणी गरेका छन ।

सोमबार झलारीमा नेकपा कञ्चनपुरको जिल्ला एकता सभा कार्यक्रम सम्बोधन गर्दै नेता रावलले ओलीकै अहङकार दम्भ, पदलोपोन्मुख कामबाटै कम्युनिष्ट पाटी, सरकार, संसद, देशलाई खरानी बनाएको टिप्पणी गरेका हुन ।

७ बर्ष अघि तत्तकालिन नेकपा माओवादी र एमालेविच एकतापछि बनेको नेपाल कम्युनिष्ट पाटी सिध्याउनका लागि ओलीले बिना कारण दुई पटक संसद विघटन गरिदिएको विषय कोट्उँदै रावलले अहिले आएर ओली र एमालेले संसद पुर्नस्थापनाको कुरा गर्न समेत नैतिकताले नसुहाउने दावि गरेका छन ।

‘उतिबेला ओली जीले दुई÷दुई पटक प्रतिनिधी सभा विघटन गरिदियो, अहिले आएर पुर्नस्थापनाको एजेण्डा भन्दै हिडेका छन, फेरीपनि प्रधानमन्त्री बन्ने चाहना राखेका हुन यो कदापी सुहाउँदैन, ‘डा. रावलले भने, ‘उतिबेला नै ओलीले नेकपालाई देश र जनताको हितमा काम गरेको भए, अहिलेको स्थिति आउने नै थिएन ।’

संसद, पाटीलाई खरानी बनाएका ओलीले सिद्धान्त नै नमिल्नेसंग संविधान संशोधन गरेर सुशासन ल्याउँछौँ भन्ने विषय लज्जाबोध भएको बताए । टोपले नढल्ने भन्ने ओलीको सरकारलाई युवाले ढलाएको स्मरण गराउँदै फेरीपनि संसद पुर्नस्थापना गराएर सरकार बनाउने खेलमा नलाग्न आग्रह गरेका छन ।

‘म र विद्यादेवी भण्डारीसंग ओली डराएर हाम्रो सदस्यता खाईदिए, ‘उनले भने, ‘अहिले पनि ११औँ महाधिवेशन ओलीले धादली गरेर जितेका हुन ।’ जेनजी आन्दोलनका क्रममा देश र जनता बनाउन छाडेर सेनाको हेलिकेप्टर मार्फत भाग्ने ओलीले जनतामाथि घात गरेका छन । आफुलाई ओलीले बुढो भन्ने गरेको तर सुुदूरको खप्तड जान ओलीलाई चुनौती दिए ।

जेनजी आन्दोलनकारीले घरमै पुगेर पुर्व प्रधानमन्त्री एव काँग्रेस सभापति शेर बहादुर देउवालाई कुटेपनि देउवाको बुद्धि अझै नपलाएको समेत दावि गरेका छन । वर्तमान सरकारले २३ र २४गतेको घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्न समेत रावलले माग अघि सारेका छन ।

Previous Post

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा

Next Post

अदालतबाट हारेपनि सुप वनका हाकिमद्वय भट्ट र कँडेल सम्पर्क बिहिन

Next Post
अदालतबाट हारेपनि सुप वनका हाकिमद्वय भट्ट र कँडेल सम्पर्क बिहिन

अदालतबाट हारेपनि सुप वनका हाकिमद्वय भट्ट र कँडेल सम्पर्क बिहिन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.