सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

वडा अध्यक्षसँगको विवादपछि पत्रकार कुँवर महासङ्घको सदस्यताबाट निलम्बित

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ असार ९, मंगलवार ७:४७
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
वडा अध्यक्षसँगको विवादपछि पत्रकार कुँवर महासङ्घको सदस्यताबाट निलम्बित

सार्थक ब्यूरो । कञ्चनपुरमा वडा अध्यक्षमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि पत्रकार एश्वर्य कुँवरलाई नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले सदस्य पदबाट निलम्बन गरेको छ।
महासङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा असार ७ गते भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्रप्रसाद देवकोटासँग होटल स्वीट ड्रिममा भएको भनिएको घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गरेको छ। उक्त घटनामा पत्रकार कुँवरको संलग्नता देखिएको भन्दै प्रारम्भिक कारबाहीस्वरूप उनलाई शाखा सदस्य पदबाट निलम्बन गरिएको जनाइएको छ।
महासङ्घका अनुसार सार्वजनिक स्थानमा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा विपरीत गतिविधि गरेको आरोपमा नेपाल पत्रकार महासङ्घको विधान, २०६० (पाँचौं संशोधन २०७५) अनुसार स्पष्टीकरण माग्ने र सदस्यता निलम्बन गर्ने निर्णय गरिएको हो।
घटनासम्बन्धी छानबिन जारी रहेको महासङ्घले जनाएको छ। यसक्रममा प्राप्त भिडियो सामग्रीमा वडा अध्यक्ष देवकोटाले पत्रकार कुँवरमाथि फिरौती माग्ने तथा रकम असुली गर्ने जस्ता गम्भीर आरोप लगाएको देखिएकाले ती आरोप पुष्टि हुने प्रमाण तथा आधार उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्ला दिनहरूमा पत्रकारिताको आचारसंहिता विपरीतका गतिविधि सार्वजनिक भइरहेकाप्रति चिन्ता व्यक्त गरिएको छ। साथै जिल्लाभरका सञ्चारकर्मीलाई पेशागत अनुशासन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
महासङ्घले घटनाको विस्तृत अनुसन्धानपछि आवश्यकताअनुसार थप निर्णय लिइने पनि जनाएको छ।

Previous Post

विनोद शाही हत्या प्रकरणमा जिल्ला अदालतको निर्णय बदर

Next Post

बजेटमा सुधार नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेकोचेतावनी

Next Post
बजेटमा सुधार नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेकोचेतावनी

बजेटमा सुधार नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेकोचेतावनी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.