सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ श्रावण १५, शुक्रबार ६:३८
in समाचार
0
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो

सार्थक ब्यूरो । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । विश्व बाघ दिवस २०२६ को अवसरमा बुधवार बास नेपालको आयोजना, डिभिजन बन कार्यालय बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा मानब बन्यजन्तु न्यूनीकरणमा बिषयमा स्थानीय र सरोकारवाला बिचमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै राप्ती सब डिभिजन बन कार्यालयका प्रमुख राम गणेश शाहले मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रमका अतिथि तथा ताल परियोजना कोहलपुरका भरत प्रसाद भट्टले मानव र बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि प्राप्त सुझावहरुको आधारमा काम गर्दै जाने बताए ।
सो क्रममा ताल परियोजनाका प्रतिक शाह, इन्रुडेक कोहलपुरका बिराट लामिछानेले बोलेका थिए । अन्तरक्रियाको शुरुवातका बास नेपालका निर्देशक हेमराज भट्टले बिश्व बाघ दिवसको शुरुवात, इतिहास, बाँके राष्टिय निकुन्जको स्थापना र बाघ संरक्षणका लागि भइरहेका प्रयास र अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको अन्तरक्रियाको सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्दीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदाकिय बनका पदाधिकारीहरु तथा स्थानीय गरी ८२ जनाको सहभागिता रहेको थियो । यसैगरी आज नै विश्व बाघ दिवसको अवसरमा बर्दियाको ठाकुरद्धारामा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्टिय निकुन्जको कार्यालय ठाकुरद्धारा बर्दियाको आयोजना तथा बास नेपाल लगायत संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

Next Post

भीमदत्त पन्त : विद्रोहको विरासत र न्यायपूर्ण नेपालको अधुरो सपना

Next Post
भीमदत्त पन्त : विद्रोहको विरासत र न्यायपूर्ण नेपालको अधुरो सपना

भीमदत्त पन्त : विद्रोहको विरासत र न्यायपूर्ण नेपालको अधुरो सपना

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.