सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला स्थगित भएको छैन : प्रचार विभाग प्रमुख विश्वकर्मा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ श्रावण २६, मंगलवार ७:५७
in Breaking (With Image), नेपाली काङ्ग्रेस, राजनीति, समाचार
0
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला स्थगित भएको छैन : प्रचार विभाग प्रमुख विश्वकर्मा

सार्थक ब्यूरो । नेपाली कांग्रेस संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित नभएको स्पष्ट पारेको छ।
भेला स्थगित भएको भन्दै आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नाममा जारी भएको भनिएको विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मूल आयोजक समितिले त्यसको खण्डन गर्दै निर्धारित मितिमै भेला हुने जनाएको हो।
राष्ट्रिय भेला मूल आयोजक समितिका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने निश्चित भइसकेकाले भ्रममा नपर्न आग्रह गरेका छन्। उनका अनुसार कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक परिस्थितिबाट हतास भएका समूहले भेला स्थगित भएको भ्रम फैलाएका हुन्।
विश्वकर्माले प्रा.डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश आगमन तथा भेलालाई सम्बोधन गर्ने तयारी र अदालतबाट मुद्दा पुनरावलोकन गर्ने आदेशसमेत आइसकेपछि केही समूह डराएको दाबी गरे।
संयोजक कोइरालाको किर्ते हस्ताक्षर प्रयोग गरी तथाकथित विज्ञप्ति जारी गरिएको भन्दै विश्वकर्माले आपत्तिसमेत जनाएका छन्। उनले भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको र कुनै पनि हालतमा कार्यक्रम नरोकिने बताए।
भेलाको तयारीस्वरूप व्यवस्थापकीय तथा प्रचारसम्बन्धी कामहरू भइरहेको आयोजकले जनाएको छ। संयोजक कोइरालाले विभिन्न क्षेत्रीय सभापतिसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्तालाई भेलामा सहभागी हुन निमन्त्रणासमेत गरिसकेका छन्।
आयोजकका अनुसार भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, संयोजक डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

Previous Post

सुदूरपश्चिमलाई सधैँ सौतेलो व्यवहार किन ?

Next Post

देउवालाई पाँच हजार नेता–कार्यकर्ताले विमानस्थलदेखि निवाससम्म ‘स्कर्टिङ’ गर्ने

Next Post
देउवालाई पाँच हजार नेता–कार्यकर्ताले विमानस्थलदेखि निवाससम्म ‘स्कर्टिङ’ गर्ने

देउवालाई पाँच हजार नेता–कार्यकर्ताले विमानस्थलदेखि निवाससम्म ‘स्कर्टिङ’ गर्ने

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.