सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

राष्ट्रिय राजमार्गका दुई दर्जन ठाउँमा यातायात प्रभावित

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ असार २३, आईतवार ९:४३
in समाचार
0

सार्थक ब्यूरो । अविरल वर्षा र त्यसपछि उत्पन्न बाढी–पहिरोले देशभरि दुई दर्जन स्थानमा राष्ट्रिय राजमार्ग अवरुद्ध रहेको छ ।सडक विभागका अनुसार यस वर्ष २०४ सडक खण्डमा कुनै न कुनै प्रकारको अवरोध उत्पन्न भएको थियो । पछिल्लो अपडेट अनुसार २३ राजमार्गमा अहिले पनि अवरोध जारी छ ।
विभागका अनुसार १०३ राजमार्गको यातायात सेवा एकतर्फी सूचारु छ । पछिल्लो २४ घण्टामा देशैभरि राजमार्ग अवरुद्ध हुने क्रम अधिक रहेको समेत विभागले जनाएको छ ।
विभागका अनुसार आइतबार कर्णाली राजमार्ग ९जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा० अन्तर्गत दैलेखको सियाला भन्ने स्थानमा राजमार्ग अवरुद्ध छ । यस स्थानमा पहिरो सफा गर्न लोडर परिचालन गरिएको विभागले जनाएको छ । यही राजमार्ग अन्तर्गत दैलेखको दरबारे भिरमा एकतर्फी मात्र सडक सूचारु छ ।
सुर्खेत–दैलेख–नाग्मा–गमगढी–नाक्चेलाग्रा सडक खण्ड अन्तर्गत दैलेखको तालपोखरीमा समेत सडक अवरुद्ध रहेको छ । कणाली राजमार्ग अन्तर्गत कालिकोटको स्मोड नजिक पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन–पोखरा खण्डमा धादिङतर्फ ज्वाङ खोलामा एकतर्फी यातायात सुचारु छ । पुष्पलाल राजमार्गको डोटी जिल्लाको रामपुरमा समेत राजमार्ग अवरुद्ध रहेको छ । तौलिहवा–गोरुसिंगे–सन्धिखर्क सडक खण्ड अन्तर्गत अर्घाखाँचीमा समेत एकतर्फी यातायात सुचारु गरिएको छ ।पुष्पलाल राजमार्गको डडेलधुरास्थित रादुवामा समेत एकतर्फी मात्र यातायात चलिरहेको विभागको अपडेटमा उल्लेख छ ।कालिकोटको टाकुल्ला भन्ने स्थानमा समेत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । सोही राजमार्ग अन्तर्गत डडेलधुराको अनार्खोलीमा सडक अवरुद्ध भएको छ । डोटीको रामपुरमा समेत सडक अवरुद्ध रहेको विभागको भनाइ छ ।

राप्ती राजमार्ग अन्तर्गत सल्यानमा अवरुद्ध भएको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक अन्तर्गत बाजुराको बुढाबगरमा राजमार्ग एकतर्फी सूचारु भएको विभागले उल्लेख गरेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको कालिमाटीमा अहिले एकतर्फी यातायात सुचारु रहेको छ । सोही राजमार्गको स्याङ्जाको चिउरी भन्ने स्थानमा अवरुद्ध राजमार्ग एकफर्ती सुचारु भएको विभागको विवरणमा उल्लेख छ ।
तानसेन–रिडी कोरला राजमार्ग अन्तर्गत म्याग्दीमा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । सोही सडक खण्डको रुप्सेमा समेत सडक एकतर्फी भएको छ । सो सडक खण्डको मार्फा खोलामा अझै सडक अवरुद्ध रहेको छ । सो सडक खण्डको गुइठे भन्ने स्थानमा समेत सडक एकतर्फी अवरुद्ध बनेको विभागले जनाएको छ । यस सडक अन्तर्गत बागलुङको दब्याङ भिरमा भने सडक अवरुद्ध छ ।
शनिबार आएको बाढीका कारण धनकुटाको ओख्रे भन्ने स्थानमा भएका सडक अवरोध अझै सुचारु नभएको विभागले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको चिसापानीमा एकतर्फी सडक सूचारु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पाल्पाको पिपलडाँडामा शनिबार अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । मध्यपहाडी राजमार्गको बागलुङस्थित काउछे मनेवामा सडक अवरुद्ध छ ।
मध्यपहाडीकै सिन्धुलीस्थित कुदुलेमा सडक अवरुद्ध रहेको विभागको विवरणमा उल्लेख छ । कान्तीराजमार्ग अन्तर्गत ललितपुरको कार्कीबासमा समेत सडक अवरुद्ध भएको देखिएको छ ।
नेपाल प्रहरीले आइतबार ११ बजेसम्मको विवरण समेटेर सार्वजनिक गरेको विवरणमा समेत देशभर दुई दर्जन स्थानमा सडक अवरुद्ध भएको देखिन्छ । प्रहरीका अनुसार उपत्यकामा ललितपुरको कार्कीबासमा मात्र यातायात अवरुद्ध छ । कोशी प्रदेशको संखुवासभाको मकालु गाउँपालिका, सुनसरीको भोटखोला गाउँपालिका र बहारक्षेत्र नगरपालिकामा यातायात अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा रसुवाको आमाछोदिङ्गो गाँउपालिकामा सडक अवरुद्ध छ । गण्डकी प्रदेशमा बढी सडक अवरुद्ध भएको प्रहरीको विवरणमा देखिन्छ । नेपाल प्रहरीका अनुसार मनाङ, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी र बागलुङमा सडकहरु प्रभावित बनेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान, गुल्मी, अर्घाखाँचीमा बढी यातायात प्रभावित बनेको छ । कर्णालीको कालिकोटमा सडकहरु अवरुद्ध छन् । सुदूरपश्चिममा अछाम, बैतडी, डडेलधुरामा सडक अवरुद्ध भएको प्रहरीको जनाएको छ ।

Previous Post

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित

Next Post

बिश्वका ३३ सहरमा एक साथ साइकल च्यालेन्ज हुदै

Next Post

बिश्वका ३३ सहरमा एक साथ साइकल च्यालेन्ज हुदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.