सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सचेतना मुलक कार्यक्रमले दुर्घटनामा कमी आएको दावी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २४, बिहीबार ११:२२
in समाचार
0

सार्थक ब्यूरो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन बर्ष यता सवारी दुर्घटना संख्या घटिरहेको देखिएको छ । ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०८०/०८१ मा ५६ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन । भने ७४ जना गम्भिर घाईते र ६ समान्य घाईते भएका छन ।
आर्थिक बर्ष ०७८/०७९ मा ९७ सवारी दुर्घटनामा ३३ मानिसले ज्यान गुमाए, ८७ गम्भिर र ६० समान्य घाईते भएका छन् । आर्थिक बर्ष ०७९/०८० मा दुर्घटना संख्या घटेर ६३ मात्रै भएका छन । जसमा ४३ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाईते, ३ समान्य घाईते भएका छन् । अघिल्लो बर्षको तुलनामा गत बर्ष कम दुर्घटनामा ११ कम मानिसले ज्यान गुमाएका छन ।
पछिल्ला बर्षहरुमा ट्राफिक कार्बाही जरिवाना समेत कम हुँदै गएको छ । आर्थिक बर्ष ०७८/०७९ का १५ हजार, ५५९ सवारी साधनमाथि कार्बाही गरेर ८६ लाख, ५४ हजार, ५ रुपैया जरिवाना बाफत राजस्व संकलन भएको थियो ।
आर्थिक बर्ष ०७९/०८० मा २५ हजार, ५२९ सवारी साधनमाथि कार्बाही गरेर १ करोड ५० लाख, ६५ हजार, ५ सय रुपैया जरिवाना संकलन भएको थियो । गत आर्थिक बर्षमा १२ हजार, ४९९ सवारी साधनमाथि कार्बाही गरेर ७९ लाख, ४८ हजार, ५०१ रुपैया राजस्व संकलन भएको छ । अहिले ट्राफिक जरिवाना सिधै बैकिङ्ग तथा अनलाईन विधीबाट भुक्तानीको व्यवस्था रहेको छ ।
पछिल्ला तीन बर्षको तुलनामा गत आर्थिक बर्षमा ट्राफिक जनचेतनामुलक कार्यक्रम समेत थुप्रै भएका छन । आर्थिक बर्ष ०७८÷०७९मा ३२ पटक सचेतनामुलक कार्यक्रम गरेर २हजार १८५ र आर्थिक बर्ष ०७९/०८०मा ९८पटक सचेतनामुलक कार्यक्रम गरेर १० हजार, ४१२ र गत बर्ष ०८०/०८१ मा ४ सय ४७ पटक ट्राफिक सचेतनामुलक कार्यक्रममा ३५ हजार, २३७ मानिसलाई सचेत गराईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले पछिल्ला बर्षहरुमा ट्राफिक सचेतनामुलक सहितका कार्यक्रम संचालन गरेर दुर्घटना न्यूनिकरण गर्न लागिएको बताए ट्राफिक इन्चार्ज विकले चालकदेखि स्कुले विद्यार्थी सरोकारवालाहरुलाई पटक पटक सचेतना गराईएको बताए ।
‘हामीले जरिवाना भन्दा सचेतना एव ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाऔँ, ‘उनले भने ‘बजारमा व्यवस्थित पार्किङ्गदेखि राजमार्ग गाँउका भित्रि सडकहरुमा सचेतनामुलक नियमित चेकजाँच बढाएका छौँ ।
सवारी साधनका चालकहरुको मपासे, लापसे सहितको स्वास्थ्य चेकजाँच गर्नेदेखि नियमित सचेतनामुलक कार्यक्रम गर्दैै गएपछि गत बर्ष केही सवारी साधन दुर्घटना कम भएको उनले बताए ।
कञ्चनपुरमा दुईं पाङग्रेस सवारी साधन बढि दुर्घटनामा पर्ने, किशोर समुह, मदिरा सेवन गरेर सवारी साधन चलाउने व्यक्ति बढि दुर्घटनामा पर्दै गएको उनले बताए ।
सवारी दुर्घटना न्यूनिकरणका लागि सडक सरचनादेखि थुप्रै तत्वहरुको कारण प्रभाव हुने भएकाले स्वयम चालक एव यात्रुले समेत उच्च सर्तकता अपनाएर यात्रा गर्नुपर्नेमा ट्राफिक प्रहरीको सुझाव छ ।

Previous Post

यस्ता छन् मन्त्रिपरिषद् निर्णय

Next Post

ब्रह्मदेब बजारमा फेरि बाढी

Next Post

ब्रह्मदेब बजारमा फेरि बाढी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.