सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

डिआइजीले दिए सिमानाका प्रमुखहरुलाई निर्देशन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २८, सोमबार ७:५८
in समाचार
0

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआइजी० रबिन्द्र केसीले सीमा नाकाका प्रमुखहरुलाई विशेष निर्देशन दिएका छन्।विशेष गरेर कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यरत युनिट इन्चार्जहरुलाई शान्ति सुरक्षाको सवालमा डिआइजी केसीले उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। हिजो ९आइतबार० कैलालीमा आयोजित एक कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाको शान्ति–सुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद व्यवस्थापनको बारेमा वृह्त समिक्षा नै गरिएको थियो।
सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेत सहभागि थिए। प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर वस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा दुवै जिल्लाका सिमानाका प्रमुख सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरेर ६० जना प्रहरी उपस्थिती भएका थिए।
सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुले निष्ठावान, इमान्दार तथा सिर्जनशील भएर काम गर्नुपर्ने उच्च प्रहरी अधिकृतहरुले बताएका छन्। सीमा नाकाबाट हुने भन्सार चोरी निकासी, लागूऔषध, जुवातास तथा देहव्यापार लगायत गैरकानुनी कृयाकलाप विरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन सुदूरपश्चिम प्रदेशका डिआइजी केसीले निर्देशन नै दिएका छन्।
सिमानाकाबाट हुने भन्सार चोरी–तस्करी तथा अपराधिक गतिविधिका विरुद्व कडाइका साथ प्रस्तुत हुन, लागूऔषधको ओसारपसार र विक्रीवितरण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रणका लागि योजनावद्ध रुपमा परिचालन हुन मातहतका प्रहरी युनिटलाई निर्देशन दिने काम भएको छ।
त्यस्तै पेण्डिङ मुद्दा अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, फरार प्रतिवादीहरूको खोजतलास गर्न, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन, नागरीक र प्रहरीबिच सुमधुर सम्बन्ध स्थापित गरि नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न, गैह्रव्यवसायिक र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासन भएर उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिइएको छ। साथै सूचना संकलन र विश्लेषणलाई थप प्रभावकारी बनाउन र आम जनमानसले प्रहरीसँग अपनत्व महसुश गर्ने गरी कार्य सम्पादन गर्न समेत डिआइजी केसीले मातहतका प्रहरी युनिटलाई निर्देशन दिएका छन्।

Previous Post

सहिद परिवार र प्रजातन्त्र सेनानीका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना गर्ने : गगन थापा

Next Post

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Next Post

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.