समाचार

४ लाख ९८ हजारका बराबरको भन्सार छलीका सामान बरामद

सार्थक ब्यूरो । कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–९ ब्रम्हदेव र भीमदत्त नगरपालिका–१७ मझगाउबाट अबैंध रुपमा...

Read more

सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग

सार्थक ब्यूरो । भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि सिफारिस गरेको दुई भाषा थारू र डोटेली भाषालाई सरकारी कामकाजको भाषा...

Read more

भिजिट भिसामा मानव तस्करी, अनुसन्धानमा तानिए सहसचिव भट्टराई

सार्थक ब्यूरो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

Read more

४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

सार्थक ब्यूरो । वर्तमान व्यवस्था विरुद्ध जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष...

Read more

नेपालको कानून दैवले जानून कहिलेसम्म ?

सरकारी गुरुयोजनाको जग्गाको प्रयोजन बदल्नका लागी नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) को स्वीकृति लिनुपर्ने कानूनि व्यवस्था छ ।...

Read more

अख्तियारको दोषी चश्माले गरिरहेको कृत्य

सार्थक ब्यूरो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामैबाट पनि स्पष्ट छ कि आफ्नो अधिकारको दुरुपयोग गरेर गरिने कार्य माथि नियन्त्रण कारवाही...

Read more

अनेरास्ववियुले २४ औँ राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने

सार्थक ब्यूरो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को २४ औँ राष्ट्रिय महाधिवेशन २०८२ साल जेठ २५...

Read more

अनेरास्ववियु झन्डा सगरमाथा चुचुरोमा

सार्थक ब्यूरो । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो सहितको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याइएको छ । सर्वोच्च शिखर ८८४८.८६ मिटरमा...

Read more

महिलाको ज्यान बचाउने प्रहरी जवान पुरस्कृत

सार्थक ब्यूरो । प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ ।जिल्ला...

Read more

गभर्नर पौडेलको पहिलो निर्णय, पाँच सय र एक हजारका नयाँ नोट छपाइ

सार्थक ब्यूरो । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा...

Read more
Page 152 of 232 1 … 151 152 153 … 232

भर्खरै प्रकाशित