सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

विश्वासको मत पाउने कुरामा ढुक्क छु : मुख्यमन्त्री सोडारी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ बैशाख २२, शनिबार १२:५३
in समाचार
0

लक्ष्मणदत्त पन्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताउनुभएको छ। शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। ‘हिजो विश्वासको मत लिने कुरा थियो केही कारणवश स्थगित गरेँ, यस्तै छ कम्युनिस्टहरूको सबै जोडेर नि बहुमत पुग्दैन’, उहाँले भन्नुभयो, ‘सकस त छ, अलि बढी नै मिहेनत गर्नुपर्छ। सकस भएपनि विश्वासको मत पाउनेमा म विश्वस्त छु, छिट्टै विश्वासको मत पाउँछु।’
कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख तथा अमर सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष गोविन्द कलौनीले प्रतिष्ठानको सदस्यता वितरणमा खुला बन्नुपर्ने बताउनुभयो। ‘हामीले संस्था दर्ता गरेर सञ्चालन गरेको यत्रो वर्ष भयो तर सदस्यता वितरणमा ध्यान नदिएको मैले पाएँ। अब सदस्यता वितरणमा ध्यान दिनुहोस्’ कलौनीले भन्नुभयो।
कार्यक्रममा पूर्व प्रदेशमन्त्री प्रकाश रावल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रदेश सांसद हिरा सार्की, पूर्व उप–सभामुख भोजराज जोशी, पूर्व राष्ट्रिय सभा सदस्य इन्दु कडरीया, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्रराज जोशी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने कल्याण ओझा र गङ्गाराम गिरीलाई सम्मानित गरिएको थियो।
अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनबाट हरिप्रसाद जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। निर्विरोध रूपमा निर्वाचित समितिको उपाध्यक्षमा नन्दा धामी, सचिवमा कर्णबहादुर चन्द, सह–सचिवमा धर्मा रोकाया र कोषाध्यक्षमा रामचन्द्र शाह निर्वाचित हुनुभएको छ। यस्तै सदस्यमा खगेश्वरी जोशी पनेरु, चन्द्रा अवस्थी, शारदा भट्ट र प्रदीप राना निर्वाचित हुनुभएको छ।

Previous Post

स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

Next Post

सरकार बनाउने र भत्काउने खेल बन्द गर

Next Post

सरकार बनाउने र भत्काउने खेल बन्द गर

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.