सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत पुनर्वासमा दुई करोडको भवन,

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २०, आईतवार १०:४४
in समाचार
0

सार्थक ब्यूरो । कञ्चनपुरको पुनर्वास जनता माध्यमिक विद्यालयमा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास जनता माध्यमिक बिद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरे ।
पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको पुनर्वास जनता माध्यमिक विद्यालयमा साविक कालिका गाविस त्रिभुवन गाबिस परासन र बाईसे बिचुवा गाविसका बिधार्थीहरूका लागि अग्रणीय शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो बिधालय हो । नमुना विद्यालयका रूपमा छनौट भए संगै हाल भौतिक पूर्वाधार निर्माणका कार्यहरु धमाधम भइरहेको छ ।संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि ३ तला सहित १२ कोठे प्रशासनिक भवनको उद्धघाटन भएकोे हो ।
कार्यक्रममा पुनर्वास नगरपालिका वडा नं। ६ का अध्यक्ष मित्र सिह लामाले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए । उनले बौद्धिक बर्ग उत्पादन गरिने बिद्यालय मा शैक्षिक क्षेत्रमा कुनै पनि प्रकारको नकारात्मक खेलवाड गर्न नमिल्ने आफ्नो भनाइमा जोड दिए ।
नमुना बिद्यालय मा थप शैक्षिक सुधारका १० बर्षिय २० बर्षिय कार्ययोजना ल्याउनुपर्ने बताउदै नमुना बिद्यालय लाई थप रचनात्मक बनाउन बिध्यार्थि हरूले समेत अनुशासनको पालना गर्नुपर्ने बिषयमा जोड दिए । अध्यक्ष लामाले ‘नगरपालिका भित्रनै नमुना भवन बनेको छ, शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिदै गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले अहिले यस विद्यालयलाई सरकारले नमुना विद्यालयका रूपमा छनौटमा पारि नमुना बिद्यालय निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको र भवन निर्माणका लागि नगरपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
प्रमुख अतिथि शर्माले भने,“जग बलियो भए घर बलियो हुन्छ। शिक्षा को जग विद्यालय हो। विद्यालय शिक्षा स्तरीय र प्रभावकारी भए मात्र देशको समग्र शिक्षा उपलब्धिमूलक बन्छ। विद्यालय शिक्षा दरिलो बनाउन शिक्षण सिकाइ प्रभावकारी, स्तरीय र उपलब्धिमूलक हुनुपर्ने बताउनुहुन्छ। तसर्थ यस कुरालाई आत्मसाथ गर्दै अघि बढ्न उहाले सुझाए ।
नगर प्रमुख शर्माले शिक्षाको क्षेत्रमा जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए
उनले पुनर्वासको पुरानो शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यका लागि आफु साथमै रहेको उल्लेख गर्दै विद्यालयको प्रशासकीय भवनको शिलान्यास र उद्दघाटन गर्न पाउँदा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि बिद्यालय लाई आवस्यक पर्ने हरेक बिषयमा नगरपालिका बाट गरिनुपर्ने सहयोगका लागि आफु तत्पर रहेको शर्माले प्रतिबद्धता गरे ।
पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले शिक्षण सिकाइमा सुधार ल्याउन स्तरीय भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा प्रशासनिक भवन बारे जानकारी गराउदै प्रधानाध्यापक तामाङले भन्नुभयो यो भवन निर्माणका लागि १ करोड ६७ लाख ९ हजार २ सय ७२ रुपैया १८ पैसा भ्याट र कन्टिन्जेन्सि सहित २०८० असोज महिनामा ई–बिड मार्फत बोलपत्र आह्वान भएको थियो । एक दर्जन भन्दा बढी निर्माण कम्पन्नीले ई–बिड मार्फत टेन्डरमा सहाभागी जनाए पनि सो भवनका लागि टेन्डर आह्वानमा ई बिडमा वासुलिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले पाएको थियो ।
बासुलिङले ३ तला भवन बनाउन १ करोड ११ लाख ७ हजार ९ सय ८० रुपैय ७० पैसामा १२ महिना भित्र काम सक्ने गरी ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार कम्पन्नीले भ्याट र कन्टिन्जेन्सि सहित १ करोड १० लाख १६हजार ४ सय ८३ रुपैयाको लागतमा निर्माण सम्पन्न गरिएको प्रधानाध्यापक तामाङले बताए ।
दुई तले भवन को ६ कोठा शौचालय तथा ब्रान्डा रहेको प्रशासनिक भवन निर्माण को २०८० मंसिर १९ गते ठेक्का सम्झौता भई २०८१ असार १५ गते सम्पन्न भई सक्नुपर्ने समझौता मिति अगावै सम्पन्न गरेकोमा निर्माण कम्पनी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सो अवसरमा बिद्यालय का आठजना शिक्षकशिक्षिका हरूलाई जनही एक एक थान ल्यापटप समेत प्रदान गरिएको थियो ।
पुनर्वास जनता माबि ब्यवस्थापन समितिका अध्यक्ष जगत सायरको सभापतित्व र पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शमा ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न उक्त प्रशासकीय कार्यक्रममा बिशिष्ठ अतिथमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी दक्त भटृ , नगर शिक्षा शाखा अधिकृत शिवराज भटटृ वडाध्यक्ष मित्र सिङ लामा अतिथिमा योजना अधिकृत शकर बोगटी, नगर लेखा शाखा सहायक अधिकृत रामकृष्ण रसाईली, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघ अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायत सहभागी भएका छन् ।

Previous Post

फेरि बाघ देखिएपछि दोधारा चाँदनीमा त्रास

Next Post

गौतमबुद्ध क्रिकेट रंगशालाको छिट्टै सुरु हुँदैछ निर्माण

Next Post

गौतमबुद्ध क्रिकेट रंगशालाको छिट्टै सुरु हुँदैछ निर्माण

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.