सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

वैद्य नेतृत्वको पार्टीमा भाड्भैलो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २७, आईतवार ८:०१
in समाचार
0

सार्थक ब्यूरो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्।
उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई समाप्त गर्दै मजदूरहरुको संघर्षलाई नयाँ जनवादी क्रान्तिको ऐतिहासिक प्रक्रियाबाट पूरा गरेर अगाडि बढ्ने बेला भएकोले आफुहरूले सुरूवात गरेको बताए।
मजदुरहरुले हामीलाई दिएको म्यान्डेट अनुसार काम गर्न नसक्नेलाइ पटक(पटक नेतृत्व दिएपछि त्यस विरूद्धको लडाई लड्न समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए। उनले भने,यो लडाई हाम्रो निमित्त मात्र होइन यो हामी सबै शोषित तथा उत्पीडित मजदुरहरूको आवाज बोल्ने संघर्ष मय लडाई हो।
उनले भने,मजदूरहरु उत्पीडन र पीडामा परिरहेका छन्। नेतृत्व गर्ने मान्छे मजदुरहरूका आवाज बोल्न पर्नेमा बोल्न नसक्ने भएपछि त्यस्तो नेतृत्वलाइ मुर्ति जस्तो पुजा गरेर मान्न नसकिने अवस्था सृजना भएपछि नयाँ विकल्प रोजन बाध्य भएको बताए।
उनले भने अब हामी मजदूरलाई उत्पीडनबाट अन्त्य गर्न चाहान्छौं र त्यसको निम्ति संघर्ष गरेर मजदूरहरुका समस्या समाधान गर्दै अगाडि बढ्ने योजनाका साथ समानान्तर कमिटी गठन गरिएको बताए। र पार्टी भित्र धेरै पटक छलफल गर्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर यस्तो कदम चाल्नु परेको संयोजक घतानेले बताए।
त्यस्तै मजदुर महासंघको विवाद र एकता भेला सम्बन्धि पार्टी केन्द्रीय कार्यालयमा बुझाएको पत्रमाथि छलफलको सट्टा षड्यन्त्रपूर्वक कुपोन्डोलमा गरिएको एकपक्षीय गुटको भेलाप्रति असहमति रहेको बाएका छन्।
आफुहरूले नेपालको मजदुर आन्दोलनका युगिन कार्यभार सम्पन्न गर्ने महान संकल्प सहित यसै भेला समानान्तर कमिटी गठन गरिएको र बैठकबाट ४७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको संयोजक घतानेले बताए।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै इश्वर तिमिल्सेनाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पुन गठन समेत गरेको थियो।
१- संयोजक-क. कुमार घताने २- सह-संयोजक क. विष्णु चौधरी, ३- क. रामकुमार दोङ, ४- पूर्ण लामा, ५- क. होमप्रसाद घिमिरे, ६- युवराज थापा, ७-अर्जुन बोगटी, ८- वेदराज दियालि, ९- राजु दाहाल, १०- मिलन श्रेष्ठ, ११- भुवन थापा, १२- फैजदार दास, १३- सुन्दर श्रेष्ठ, १४- हार्दिक परियार, १५- विष्णु कार्की, १६- रोशन कार्की, १७- अशोक बोगटी, १८- जयप्रकाश कुशवाह, १९- कुमारी थापा मगर, २०- दिनेश घिमिरे, २१- अजय कार्की, २२- हिमाल कार्की, २३- आयुष बुढाथोकी, २४- अविनाश बोगटी, २५- विक्रम राउत, २६- विशाल बोगटी, २७- अमृत पोर्तेल, २८- कमल लामाकार्की, २९- अर्जुन पोर्तेल, ३०- कुमार दाहाल, ३१- दिपक बुढाथोकी, ३२- रामकुमार तामाङ, ३३- गोविन्द थिङ, ३४- बुद्धिमान तामाङ, ३५- चित्र कुमार पोखरेल, ३६- भूमि कुमार विक, ३७- मदन लामा, ३८- दिनेश लामा, ३९- कुमार कार्की, ४०- नविन बुढाथोकी, ४१- रुद्र घताने, ४२- रामु पराजुली, ४३-रिता खड्का लगायतलाइ केन्दीय समिति गठन गरेको छ।

Previous Post

शान्तिश्रीले ल्याइन तीज गीत  ‘माथि माथि माया बग्छ’

Next Post

नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन, ब्रान्डिङ गर्नुपर्छ : चौधरी

Next Post

नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन, ब्रान्डिङ गर्नुपर्छ : चौधरी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.