सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

गोसाइँकुण्ड मेलाका लागि खाना, वास र घोडचढीको मूल्य निर्धारण

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण ३१, बिहीबार ११:२६
in Breaking (With Image), ENGLISH, अन्तर्राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल, अन्तर्वार्ता, अभिलेख, आर्थिक समाचार, कर्णाली प्रदेश, कोशी प्रदेश, खेल समाचार, गण्डकी प्रदेश, धर्म संस्कृति, नेकपा एमाले, नेपाली काङ्ग्रेस, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, बैंक तथा वित्त, मधेश प्रदेश, मनोरञ्जन, माओवादी, मौसम, राजनीति, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रीय खेल, रोचक, लुम्बिनी प्रदेश, विविध, विश्व समाचार, शिक्षा, शेयर बजार, समाचार, समाज, साहित्य र कला, सुदूरपश्चिम प्रदेश, स्थानीय खेल, स्वास्थ्य, हाम्रो विचार
0

सार्थक ब्यूरो । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, वास र घोडचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णयगरेका छन् । यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सरस्वती अधिकारीको संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसाइँकुण्डसम्मको पदमार्गमा रहेका होटेल तथा मेला अवधिभर राखिने थर्पुमा लिइने खाना, खाजा र वासको दर निर्धारण गरेको छ । कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर नितेन्द्र सिंह, गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुकसाङ तामाङ, पर्यटन तथा होटेल व्यवसायी सङ्घका अध्यक्ष रामशरण गजुरेल, स्थानीय व्यवसायी वीरेन्द्र उप्रेतीलगायतको उपस्थितिमा गत वर्ष र यस वर्षको दरबारे छलफल गरी अहिलेको दर कायम गरिएको हो । सहायक प्रजिअ अधिकारीका अनुसार मिनी गोसाइँकुण्ड घट्टेखोला क्षेत्रमा कालो चिया एक कपको रु. २५, फेदीमा रु. ३०, देउरालीमा रु. ३५, ढिम्सामा रु. ४०, चन्दनबारीमा रु. ५०, चोलाङपाटीमा रु. ६०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. ७० र गोसाइँकुण्डमा रु. ८० रहेको छ । दुधको चिया घट्टेखोलामा प्रतिकप रु. ३०, खन्तीमा रु. ३५, देउरालीमा रु. ४०, ढिम्सामा रु. ५०, चन्दनबारीमा रु. ७०, चोलाङपाटीमा रु. ८०, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. एक सय तथा गोसाइँकुण्डमा रु. १२० छ । खानासेट घट्टेखोलामा रु. दुई सय ७५, खन्तीमा रु. तीन सय, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय कायम गरिएको छ । त्यसैगरी, एक रातको सुतेको दर घट्टेखोलामा रु. तीन सय, खन्तीमा रु. तीन सय २५, देउरालीमा रु. तीन सय ५०, ढिम्सामा रु. चार सय, चन्दनबारीमा रु. चार सय ५०, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय मूल्य निर्धारण गरिएको छ । होटेलमा वास बसेको प्रतिव्यक्ति घट्टेखोलामा रु. तीन सय, खन्तीमा रु. तीन सय २५, देउरालीमा रु. तीन सय ५०, ढिम्सामा रु. चार सय, चन्दनबारीमा रु. चार सय ५०, चोलाङपाटीमा रु. पाँच सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. पाँच सय ५० तथा गोसाइँकुण्डमा रु. ६ सय दर कायम गरिएको छ । त्यसैगरी होटेलको कोठा प्रतिव्यक्ति घट्टेखोलामा रु. दुई सय ५०, खन्तीमा रु. चार सय, देउरालीमा रु. पाँच सय, ढिम्सामा रु. ६ सय, चन्दनबारीमा रु. सात सय, चोलाङपाटीमा रु. आठ सय, लौरीबिना र बुद्धमन्दिर डाँडामा रु. नौ सय तथा गोसाइँकुण्डमा रु. एक हजार छ । तातो खानेपानीको ठूलो गिलासको मूल्य घट्टेखोलामा रु. १०, खन्तीमा रु. २०, देउरालीमा रु. ३०, ढिम्सामा रु. ४०, चन्दनबारीमा रु. ५०, चोलाङपाटीमा रु. ६०, लौरीबिना र बुद्ध मन्दिर डाँडामा रु. ७० तथा गोसाइँकुण्डमा रु. ७० कायम गरिएको छ । घोडचढीको मूल्य घट्टेखोलादेखि चन्दनबारी सम्म रु. चार हजार, घट्टेखोलादेखि बुद्ध मन्दिरसम्म रु. सात हजार पाँच सय, घट्टेखोलादेखि गोसाइँकुण्डसम्म रु. आठ हजार, देउरालीदेखि चोलाङपाटीसम्म रु. तीन हजार सात सय ५०, देउरालीदेखि गोसाइँकुण्डसम्म रु. सात हजार पाँच सय तथा चन्दनबारीदेखि बुद्ध मन्दिरसम्म र चोलाङपाटीदेखि गोसाइँकुण्डसम्म रु. पाँच हजार पाँच सय निर्धारण गरिएको छ । निर्धारण गरिएको मूल्य मेला अवधिभर मात्रै लागू गरिने बताइएको छ ।

Previous Post

चीनले मल कारखाना खोल्न सघाउने लगानी स्वीकृत हुनासाथ काम थाल्न

Next Post

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: दाहाल

Next Post
हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: दाहाल

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: दाहाल

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.