दिँउसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

सार्थक ब्यूरो । आज आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ।सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना नै जारी गरेर प्रदेश सभा बैठक आह्वान गरेको छ। साउन ३२ गते सचिवालयबाट प्रकाशित सूचनाबाट प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।तर प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अर्को सूचना जारी गर्दै आज दिउँसो ३ बजे बैठक बस्ने भन्दै प्रदेश सभा सदस्यहरुलाई उपस्थितीका लागि आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित