सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सेती प्रादेशिक अस्पताल धनगढीले फोहर बिक्री गरेर कमायो ५ लाख

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २३, आईतवार १०:३६
in Breaking (With Image), आर्थिक समाचार, सुदूरपश्चिम प्रदेश
0

                                                                             कमल सावद
सेती प्रादेशिक अस्पताल धनगढीले एक लाख २२ हजार किलोग्राम फोहर बिक्री गरेर पाँच लाख रुपैयाँ आम्दानी गरेको छ।अस्पतालले आर्थिक वर्ष २०८०र८१ मा एक लाख २२ हजार ३२ दशमलव ९७ किलोग्राम फोहर बिक्री गरेको उक्त आम्दानी गरेको हो। अस्पतालले गत आर्थिक वर्ष वर्गीकरण गरिएको फोहर बिक्रीबाट पाँच लाख ४६ हजार ९ सय ६ रुपैयाँ आम्दानी गरेको छ। अस्पतालबाट निस्कने फोहर बिक्री गरेर आम्दानी गर्न थालेको छ।
गत वर्षको साउन महिनामा ९ हजार तीन ५६ दशमलव २४ किलोग्राम फोहर बिक्री गरेको थियो। सो महिना ५६ हजार २३ रुपैयाँ आम्दानी भएको थियो। गत वर्षको साउन महिनामा जोखिमयुक्त फोहर पाँच हजार ४७१ दशमलव ८४ किलोग्राम बिक्री गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार तीन हजार ८८४ दशमलव ४ किलोग्राम जोखिम नभएको फोहर बिक्री गरिएको छ। अस्पतालले दिएको प्रतिवेदन अनुसार गत वर्षको भदौमा जोखिमयुक्त फोहर दुई हजार ९६३ किलोग्राम र जोखिम नभएको फोहोर पाँच हजार २६५ किलोग्राम बिक्री गरिएको छ। भदौमा फोहर बिक्रीबाट अस्पतालले ४४ हजार ८६५ रुपैयाँ आम्दानी गरेको छ।
असोजमा १२ हजार दुई सय ९४ किलोग्राम फोहर बिक्रीबाट ४८ हजार ६९२, कात्तिकमा ९ हजार दुई सय ५६ किलोग्राम फोहर बिक्रीबाट ३७ हजार ४९७, मंसिरमा ९ हजार पाँच सय ५६ किलोग्राम फोहर बिक्रीबाट ४० हजार दुई सय ९९, पुसमा ११ हजार ४० किलोग्राम फोहर बिक्रीबाट ३९ हजार १२२, माघमा ८ हजार ७७१ किलोग्राम फोहर बिक्रीबाट ४९ हजार तीन सय १६ रुपैयाँ, फागुनमा ९ लाख ६ हजार २५ किलोग्राम फोहर बिक्रीबाट ४७ हजार दुई सय १० रुपैयाँ आम्दानी भएको छ।
यस्तै, चैत महिनामा १० हजार पाँच सय ३८ किलोग्राम फोहर बिक्रीबाट ४४ हजार तीन सय ४१ रुपैयाँ आम्दानी भएको छ। बैशाख महिनामा ११ हजार १३९ किलोग्राम फोहर बिक्रीबाट ३९ हजार २९० रुपैयाँ आम्दानी गरेको छ। जेठ महिनामा ९ हजार ६ सय ९९ किलोग्राम फोहर बिक्री गरेको छ।
गत वर्षको जेठमा ५५ हजार एक सय सात रुपैयाँ फोहर बिक्रीबाट अस्पतालले आम्दानी गरेको तथ्याङ्क छ। गत वर्षको असारमा १२ हजार पाँच सय २६ किलोग्राम फोहर बिक्री गरेर ४५ हजार १४२ रुपैयाँ आम्दानी गरेको छ। सेती प्रादेशिक अस्पतालले गत आर्थिक वर्षमा पाँच लाख ४६ हजार ९ सय ६ रुपैयाँको फोहर बिक्री गरेको छ। वार्षिक ठेक्कामार्फत अस्पतालबाट उत्पादन भएको फोहर पुनः प्रयोगका लागि बिक्री गर्ने गरेको छ।

Previous Post

थारु समुदायको अटवारी पर्व

Next Post

बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

Next Post

बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.