सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सम्झना र क्विन्सीको आधी बाटो हिंडे पछी सार्वजनिक

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन २०, आईतवार ७:२४
in Breaking (With Image), मनोरञ्जन
0

सार्थक ब्यूरो । भारतीय पार्श्वगायक र संगीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको युगल गायनमा रहेको ुआधी बाटो हिंडे पछीु बोलको कभर गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतलाई संगीत संयोजन निरेन मोक्तानले गरेका हुन्। यस गीतका ओरिजिनल गायकर गायिका भने उदय सोताङ र मनिला सोताङ हुन्। न्ह्यु बज्राचार्यको संगीत र रमण घिमिरेको शब्द रहेको यो गीत दर्शक स्रोता माझ प्रिय छ।
कभर म्युजिक भिडियो अमेरिकामा छायांकन गरिएको हो, जसलाई प्रफुल्ल सिंहले खिचेका हुन् भने सुमन दडिपोगुले सम्पादन गरेका हुन् । सम्झना पाण्डेको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। भोइस अफ नेपालूमा समेत सहभागी भएकी पाण्डे हाल अमेरिकाको कोलोराडोमा बस्दै आएकी छिन्, उनले नाचौ नाचौ, मैले जति माया, र जुहारीू जस्ता लोकप्रिय गीतहरू दर्शकसामु पस्किसकेकी छिन्।
मौलिक नेपाली र हिन्दी गीतहरू रिलिज गर्ने र लोकप्रिय नेपाली कभर गीतहरूलाई रिभाइभ गर्ने उदेश्य सहित क्विन्सी र सम्झना मिलेर हाल कोलोराडोमा म्युजिक रेकर्डिङ स्टुडियो संचालन गरिरहका छन्। क्विन्सी चेटको संगीत यात्रा पाँच वर्षको उमेरदेखि नै सुरू भएको हो। स्वर्गीय पिता जोएल र पद्मभूषण उस्ताद सुल्तान खानको मार्गदर्शनमा कर्नाटक र हिन्दुस्तानी शास्त्रीय संगीतमा उनी खारिएका छन्।
उनले बलिउडका प्रतिष्ठित कलाकारहरू उस्ताद राहत फतेह अली खान, सोनु निगम, श्रेया घोषाल, साधना सरगम, महालक्ष्मी अय्यर, केएस चित्रा, वाणी जयारामजस्ता चर्चित कलाकारहरूसँग काम गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन्।
हालै मात्र श्रेया घोषालसँग गाएको क्विन्सीको गीत नजानुम नीयुमूले युट्युबमा ६ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ, जसले उनलाई नयाँ उचाईमा पुर्‍याएको छ। बलिउडका नामी कलाकारहरु संग काम गरिरहेका क्विन्सी, प्रसिद्ध संगीत निर्देशक मयुरेश पाईसँग पनि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन्। उनको उस्ताद राहत फतेह अली खानसँगको ठूलो प्रोजेक्ट छिट्टै रिलिज हुने तयारीमा छ!
क्विन्सीले बलिउडका विभिन्न अवार्ड शोहरूमा प्रस्तुति दिइसकेका छन्। उनले ताज महलदेखि अल-स्टेट एरिनासम्म, र एनआरजी स्टेडियममा हाउडी मोदीू कार्यक्रममा ६०,००० दर्शकमाझ समेत आफ्नो प्रस्तुति दिएका छन्, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए। क्विन्सी चेटको प्रतिभा र कडा मेहनतले भारतीय संगीत उद्योगमा उनलाई बलियो स्थान दिलाएको छ, र भविष्यमा उनीबाट अझै उत्कृष्ट सिर्जनाहरुको आशा गर्न सकिन्छ।

Previous Post

बाढी नियन्त्रणका लागि नेपालले भारतसँग सहकार्य गर्नुपर्छ: अध्यक्ष डा.झा

Next Post

‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’

Next Post

‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.