सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धमाधम धान खरिद गर्दै

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक २६, सोमबार ८:०१
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
खाद्य व्यवस्था तथा व्यापार कम्पनी धमाधम धान खरिद गर्दै

 

सार्थक ब्यूरो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. महेन्द्रनगरले आइतबारसम्म एक हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले कार्तिक १२ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो ।
यस वर्ष कम्पनीले १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष पनि धान खरिदको यहीं लक्ष्य राखिएको थियो । गत वर्ष लक्ष्य भन्दा तेब्बर कम तीन हजार क्विन्टल धान खरिद गरिएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि। महेन्द्रनगरका कार्यालय प्रमुख सुदर्शन थापाले हालसम्म दैनिक औसतमा एक सय क्विन्टन धान खरिद भई रहेको जानकारी दिए । १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ, त्यस अनुसार कार्तिक १२ गतेदेखि खरिद गरि रहेका छौ’ उनले भने,‘अहिले दैनिक औसत एक सय क्विन्टन धान खरिद भई रहेको छ, लक्ष्य अनुसार खरिद हुने आश राखेका छौ । अहिले कम्पनीको कार्यालय महेन्द्रनगर र शुक्लाफाँटा डिपोमा धान खरिद भई रहेको छ । केही दिनपछि बेदकोट डिपो सञ्चालन भएर खरिद हुनेछ ।
गत वर्ष लक्ष्य भन्दा कम धान खरिद भएपछि यस वर्ष बेदकोट र शुक्लाफाँटामा डिपो राखिएको हो । बेदकोट डिपोमा दुई सय क्विन्टल धान खरिद गरिएको छ ।सरकारले धानको समर्थन मूल्य तीन हजार चार सय १० रुपैँया ५१ पैसा निर्धारण गरेको छ । कम्पनीले सफा, माटो नलागेको र पोकडा नभएको धान खरिद गरि रहेको छ ।कार्यालयमा हालसम्म भीमदत्त नगरपालिकाका किसानले मात्रै धान बिक्री गरेका छन् । कम्पनीले १० क्विन्टल भन्दा बढी धान खरिदका लागि वडा कार्यालयको सिफारिश अनिवार्य गरेको छ । गत वर्षदेखि वडा कार्यालयको सिफारिश अनिवार्य गरिएको थियो ।कम्पनीका कार्यालयका प्रमुख थापाले व्यापारीले पनि धान किनेर कम्पनीमा बेच्न ल्याउन सक्ने भएकाले वडा कार्यालयको सिफारिश अनिवार्य गरिएको बताए।‘व्यापारी पनि धान बेच्न आउन सक्छन्, यो धान किसानको हो कि होइन भनेर पहिचान गर्नका लागि सिफारिश चाहिएको हो’ कार्यालय प्रमुख थापाले भने ।यस वर्ष कम्पनीले किसानलाई धान बिक्रीमा थप केही सुविधा दिएको छ । यस वर्ष कम्पनी आफैंले धान नापजोख खर्च व्यहोर्न भएको छ । गत वर्षसम्म यो खर्च किसान आफैंले व्यहोर्न पर्ने थियो ।

कम्पनीले धान खरिद गर्दा आफूहरुलाई सहज भएको किसानहरुले बताए । भीमदत्त नगरपालिका ७ हल्दुखालका देब सिह भण्डारीले किसानको मिहिनेत अनुसार मूल्य नपाए पनि बाहिर बिक्री भन्दा राम्रो र सहज भएको बताए ।

गाउँमा बेच्दा यति मूल्य त पाइदैन, तर यो मूल्य पनि मिहिनेत अनुसारको त होइन’ उनले भने,‘बाहिर बेच्न भन्दा यहाँ ल्याएर बेच्दा सहज भएको छ ।’भण्डारीले ५ क्विन्टल धान बिक्री गरेको बताए । गत वर्षसम्म उनले १२ क्विन्टल धान बिक्री गर्दै आएका थिए । ‘उत्पादन नै कम भयो, धानको बिचमा किरा लाग्यो, त्यसले उत्पादन नै भएन’ उनले भने ।कार्यालयले लक्ष्य अनुसार धान खरिदका लागि सार्वजनि विदा र शनिबारका दिन पनि कार्यालय सञ्चालन गरि रहेको छ ।‘सार्वजनिक विदा, शनिबारका दिन पनि धान खरिद हुन्छ, धान खरिदको लक्ष्य पुगाउन त्यसै अनुसार धान खरिद गर्छौ’ कार्यालय प्रमुख थापाले भने,‘धान खरिद यहीं मितिमा स्थगित हुन्छ भन्ने अहिले केही छैन ।’
कम्पनीले धान खरिद गरेपछि व्यापारीले पनि किसानलाई दिने मूल्य बढाएका छन् । शुक्लाफाँटा नगरपालिकाले किसानले दुई हजार ९ सय रुपैँया क्विन्टलका दरले बिक्री गर्दै आएकोमा कम्पनीको डिपो राखिएपछि तीन हजार एक सयदेखि तीन हजार दुई सम्ममा बिक्री हुन थालेको छ ।

 

 

Previous Post

भीमदत्त ६ को उप निर्वाचनमा माओवादीकेन्द्रले नानाराम कोलीलाई उम्मेदवार बनायो

Next Post

रास्वपामा रबि राजाका रुपमा रहेको तथ्य खुलेको छ

Next Post
रास्वपामा रबि राजाका रुपमा रहेको तथ्य खुलेको छ

रास्वपामा रबि राजाका रुपमा रहेको तथ्य खुलेको छ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.