सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर १२, बुधबार ११:५२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का

सार्थक ब्यूरो । महाकाली प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का खोलेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष मेसिन खरिदका लागि चार करोड बजेट छुट्याएको थियो ।प्रदेश सरकारले विनियोजित बजेटमा एक साता अघि मेसिन खरिदका लागि ठेक्का खोलिएको हो । मेसिन खरिद ठेक्काका लागि दरभाउपत्र पेश पेश गर्न ४५ दिनको समय दिइएको छ
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले ठेक्का खोलेर मेसिन खरिद प्रक्रिया थालिएको बताए ।
प्रदेश सरकारले चार करोड बजेट छुट्याएको थियो, त्यसैबाट एक हप्ता अघि ठेक्का खोलेका छौ, ४५ दिनको म्याद छ’ अध्यक्ष भट्टले भने, ‘यस अवधिभित्र ठेक्का प्रक्रियामा समावेश हुने इच्छुक फर्म कम्पनीबाट मेसिन खरिद हुन्छ ।
महाकाली प्रादेशिक अस्पताल स्थापना भएको चार दशकपछि सिटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । अस्पतालले १ सय ६५ स्लाइसको मेसिन खरिदका लागि प्रदेश सरकारसित ८ करोड बजेट माग गरेको थियो । प्रदेश सरकारले चार करोड मात्रै दिएपछि ६४ स्लाइसको मेसिन खरिद प्रक्रिया अघि बढाइएको हो ।
अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सवारी दुर्घटना लगायतका गम्भीर अवस्थाका विरामीलाई कैलालीको धनगढी रिफर गर्न पर्ने बाध्यता थियो । अस्पतालका अध्यक्ष भट्टले मेसिन खरिद गरी सेवा सञ्चालनमा आएपछि धनगढी जानु पर्ने बाध्यता हट्ने बताए ।अस्पतालले आगामी चैतभित्र सेवा सञ्चालनमा ल्याउने गरी ठेक्का प्रक्रिया अघि बढाएको हो । ‘सबै प्रक्रिया पूरा गरी मेसिन आउँदासम्म चैतसम्म सञ्चालन गर्ने सोच बनाएका छौ’ उनले भने ।

Previous Post

महेन्द्रनगर जेसीज साप्ताहिक कार्यक्रम शुरु

Next Post

न्याय नपाए कहाँ जाने ?

Next Post
एक पटक नागरिक बनेर सोचौं

न्याय नपाए कहाँ जाने ?

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.