सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाउँदै प्रचण्ड र रबिका  कार्यकर्ता

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष ३, बुधबार १०:४६
in Breaking (With Image), समाचार
0
प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाउँदै प्रचण्ड र रबिका  कार्यकर्ता

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी  र नेकपा माओवादी केन्द्रका नेतादेखि कार्यकर्ताससम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संगठित रुपमा अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको छ ।माओवादी निकट वाईसिएल र रास्वपाका नेता कार्यकर्ताहरु भ्रामक घटना सिर्जना गरी अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको हो ।
पुस २ गते विहान काभ्रेको बनेपामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै दुई दलका नेता तथा कार्यकर्ताहरुले नक्कली भिडियो तयार गरी शेयर गर्न शुरु गरेको पाइएको हो ।
दुई दलले योजना बनाएरै एकाएक उक्त भिडियो भाईरल गराइएको थियो । प्रहरी, प्रशासन त साँझसम्म उक्त कुरामा अनभिज्ञ नै थियो । त्यतिबेला प्रधानमन्त्री ओली भने ललितपुरमहानगरपालिकाले आयोजित एक कार्यक्रममा सहभागि हुनुभएको थियो । सुरक्षा निकायले काभ्रेपलाञ्चोक जिल्लामा प्रधानमन्त्री आउने कुनै कार्यक्रम तय नभएको स्पष्ट पारेको थियो ।
शनिबार मसिंर २९ गते प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा सहभागि हुनुभएको थियो । तर बनेपामा आउने कुनै कार्यक्रम थिएन ।
कार्यक्रम नै नभएको, सहभागि नभएको र हुँदै नभएको घटनालाई हो जस्तै गरी अन्यत्र सहभागी भएका क्लिप्सहरु राखेर प्रधानमन्त्री ओलीविरुद्ध आक्रमण गरी कुटपिट समेत गरेको भन्दै भिडियो बनाउने र फैलाउने रास्वपा र नेकपा माओवादी निकटका नेता कार्यकर्ता भएको खुलासा भएको हो ।
प्रहरीले उक्त विषयमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीविरुद्ध त्यस्तै अफवाह फैलाउने सामाग्री सार्वजनिक गरिएको थियो ।यतिबेला रास्वपा सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारी ठगी अभियोगमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन ।

 

Previous Post

मेडिकल ब्यवसायी प्रसाईंको रिट खारेज

Next Post

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नयाँ सरकार गठन भएको : प्रधानमन्त्री

Next Post
राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नयाँ सरकार गठन भएको : प्रधानमन्त्री

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नयाँ सरकार गठन भएको : प्रधानमन्त्री

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.