सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थाल्यो सवारीमा स्टिकर टाँस्ने अभियान

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष २१, आईतवार १०:५०
in Breaking (With Image), समाचार
0
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थाल्यो सवारीमा स्टिकर टाँस्ने अभियान

सार्थक ब्यूरो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको छ । जिल्लाभर सञ्चालन गरिने अभियान महेन्द्रनगर बजारबाट सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले चिसो मौसमा हुस्सुका कारण सवारी दुर्घटना हुने जोखिमलाई मध्यनजर गरी स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको बताए ।अहिले हुस्सुले सडक दुर्घटनाको अत्यत्न सम्भावना हुन्छ, खास गरी पछाडि लाइट(ब्याक लाइट) नभएर सवारी नदेखेर ठोक्किने र दुर्घटना हुने गर्छ’ ट्राफिक इन्चार्ज पचभैयाले भने,‘त्यसका लागि सवारीको पछाडि स्टिकर टाँसेर उज्यालो भएर सवारी देखिन्छ, अनि ठोक्किने जोखिम कम हुन्छ ।’ट्राफिक इन्चार्ज पचभैयाका अनुसार साइकल, अटो रिक्सा लगायतका सवारी साधनमा स्टिकर टाँस्ने गरिएको छ । हालसम्म डेढ सय साइकल र दुई सय अटो रिक्सामा स्टिकर टाँसिएको छ ।यो स्टिकर रातिको समयमा आफैं उज्यालो भएर चम्किलो देखिन्छ’ उनले भने,‘टाढैबाड उज्यालो देखिए पछाडिको सवारीले अगाडिको सवारीलाई ठोक्ने खतरा कम हुन्छ ।’ट्राफिक प्रहरी कार्यालयले मातहतका सबै इकाईलाई सवारी साधनमा स्टिकर टाँस्न निर्देशन दिएको छ । अहिले जिल्लाभर स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको कार्यालयको भनाई छ ।चालु आर्थिक वर्षको मंसिरसम्म कञ्चनपुरमा २५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । ४५ जना घाइते भएका छन् ।ती सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।
ट्राफिक इन्चार्ज पचभैयालले अँध्यारोका कारण ठोक्किएर भएका सवारी दुर्घटनालाई पनि तथ्याङ्कमा समावेश गरिएको बताए ।चालु आर्थिक वर्षको मंसिरसम्म चार हजार आठ सय ४५ सवारी कारवाहीमा परेका छन् । त्यसबाट ३२ लाख राजश्व संकलन गरिएको छ ।गत वर्ष जिल्लाभर ५६ सवारी दुर्घटना भएका थिए । ट्राफिक प्रहरीले दुर्घटनाम न्यूनीकरणका लागि जनचतेना मुलक कार्यक्रम गर्दै आएको छ ।सवारी दुर्घटना न्यूनीकरणलाई जनचेतना नै सबैभन्दा महत्वपूर्ण हो’ ट्राफिक इन्चार्ज पचभैयाले भने,‘अवारनेशन बढेपछि अहिले दुर्घटनामा पनि कमी आएको छ ।’

Previous Post

बेदकोट ६ नम्बर वडा भवनको शिलान्यास

Next Post

देशभक्त र प्रगतिशील शक्तिहरु मजबुद भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका छन :प्रधानमन्त्री ओली

Next Post
देशभक्त र प्रगतिशील शक्तिहरु मजबुद भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका छन :प्रधानमन्त्री ओली

देशभक्त र प्रगतिशील शक्तिहरु मजबुद भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका छन :प्रधानमन्त्री ओली

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.