सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा सम्पत्ति भएका रविले २ करोड ७९ लाख धराैटी कहा बाट बुझाए ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ माघ २६, शनिबार ११:०४
in Breaking (With Image), समाचार
0
भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा सम्पत्ति भएका रविले २ करोड ७९ लाख धराैटी कहा बाट बुझाए ?

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा धमाधम धरौटी रकम बुझाउँदै रिहा भएका छन् ।चितवन, रुपन्देही, काठमाडौँ र कास्की जिल्ला अदालतमा लामिछाने धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन् । जसमा कास्कीमा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको थियो । अन्य अदालतमा भने सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । रिहा हुँदा रविले अदालतमा बैंक ग्यारेन्टी बुझाएका हुन् ।
जिल्लैपिच्छे यति धेरै रकम बुझाउने लामिछानेको सम्पत्ति विवरणचाहिँ कति छ ?भन्ने प्रश्न समेत उठ्न थालेको छ । लामिछाने राजनीतिमा आउनुअघिसम्म टेलिभिजन प्रस्तोता थिए । उनी २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यहाँबाट निर्वाचित भएपछि दुई पटक उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेले २०८१ वैशाख ४ गते उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण हेर्दा उनका नाममा भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा रहेको उल्लेख छ । त्यो पनि उनले पैतृक सम्पत्तिका रूपमा देखाएका छन् ।
त्यस्तै नगद ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रकम गरी १ लाख १० हजार रुपैयाँ मौज्दात रहेको देखाएका छन् ।
लामिछानेको भन्दा उनकी श्रीमती निकिता पौडेलको नाममा भने धेरै चल अचल सम्पत्ति देखिन्छ । पत्नी निकिताको नाममा ४२ लाखमा खरिद गरेको टाटा नेक्सन इभी कार, गोपीकृष्ण मुभिज प्रालिमा ८ लाख ७५ हजार कित्ता शेयर, सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंकमा ५ लाख,सनराइजमा १५ हजार, एनआइएमबीमा २८ हजार र प्रभु बैंकमा १० हजार ५१ रुपैयाँ मौजाद देखिन्छ त्यस्तै निकिताकै नाममा ८० तोला सुन,२० केजी चाँदी र गोपीकृष्ण मुभिजमा निकिताको सेयर बापत १ करोडको सम्पत्ति देखिन्छ । त्यसमध्ये निकिताले घर किन्न १ करोड २५ लाख ऋण लिएको देखिन्छ ।

Previous Post

नेपालले पनि अमेरिकी जहाजको प्रतीक्षा गरे हुन्छ

Next Post

चैत तेस्रो साता नेवाः देय दबू केन्द्रिय समितिको आठौ महाधिवेशन महेन्द्रनगरमा हुने

Next Post
चैत तेस्रो साता नेवाः देय दबू केन्द्रिय समितिको आठौ महाधिवेशन महेन्द्रनगरमा हुने

चैत तेस्रो साता नेवाः देय दबू केन्द्रिय समितिको आठौ महाधिवेशन महेन्द्रनगरमा हुने

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.