सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

माओवादी निकट उद्योग व्यापार महासंघद्वारा पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन ८, बिहीबार १०:५६
in Breaking (With Image), आर्थिक समाचार, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
माओवादी निकट उद्योग व्यापार महासंघद्वारा पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग

सार्थक व्युरो

कञ्चनपुर । नेपाल उद्योग व्यापार महासंघले पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग गरेको हो ।

उद्योग व्यापार महासंघ सुप प्रदेश समितिले गत माघ कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आम्दानीबाट पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको छ । बिहीबार पत्रकार महासंघ शाखा कञ्चनपुरकै हलमा नेपाल उद्योग व्यापार महासंघले नगद रकम हस्तान्तरण गरेको हो ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक लाल परियारले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले उद्योग व्यापार महासंघले महोत्सव संचालन गरेर श्रमजिबी पत्रकारको हकहितका लागि गरेको काम सरानिय भएको बताए ।

अध्यक्ष धामीले उक्त आर्थिक सहयोग बाट पत्रकारको हकहितका लागि खर्च गरिने बताए । पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले उद्योग व्यापार महासंघले महोत्सव संचालन गरेर पत्रकारको हकहितका लागि गरेको सहयोग शुरुवात सरानिय भएको बताए ।

पत्रकार महासंघ सुप प्रदेशका निर्वतमान महासचिव रामसिह ठगुन्नाले उद्योग व्यापार महासंघले पत्रकारको हकहितका लागि जिल्लामै पहिलो पटक शुरुवात गरेको कार्यले ठुलो सहयोग पुगेको बताए । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक लाल परियारले पत्रकार महासंघको संस्थागत बृद्धि विकासका लागि उक्त सहयोग गरेको बताए ।

उनका अनुसार महोत्सवको आम्दानीबाट समाजकल्याण बाल अञ्चल अनाथालयमा समेत २१ हजार १२१रुपैया समेत हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले बाल अनाथालयका कर्मचारी दिवाकर भट्टलाई हस्तान्तरण गरिएको छ ।

भीनपा ८तिलाचौर भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउनका लागि समेत ५१ हजार, १सय ५१रुपैया पछि हस्तान्तरण गरिनेछ । सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवका व्यवस्थापक सिके भट्टले जनताको हक अधिकारका लागि खटिने पत्रकारको समाजिक सुरक्षाका लागि उक्त सहयोग शुरुवात गरिएको बताए ।

‘सम्भवत जिल्लामै हामीले पहिलो शुरुवात गरेका छौँ, ‘उनले भने, ‘सचारकर्मी सबैका साझा हुन, उनी समाजको हितका लागि अहोरात्र खटिन्छन ।’ यस अघि जिल्लामा बषौँदेखि हुने मेला, महोत्सवमा महासंघलाई पत्रकारको समाजिक हितका लागि सहयोग नभएपछि यस पटकको मेलाबाट सानै भएपनि सहयोग भएको कञ्चनपुरका पत्रकारको अनुभवछ ।

Previous Post

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

Next Post

बेलडाँडीका उपाध्यक्ष शान्ति नाथले ३ तले घर बचाउन अन्यलाई उस्काउँदै

Next Post
बेलडाँडीका उपाध्यक्ष शान्ति नाथले ३ तले घर बचाउन अन्यलाई उस्काउँदै

बेलडाँडीका उपाध्यक्ष शान्ति नाथले ३ तले घर बचाउन अन्यलाई उस्काउँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.