सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

खुला मञ्चमा हुने कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन १०, शनिबार १४:१४
in Breaking (With Image), आर्थिक समाचार, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
खुला मञ्चमा हुने कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

सार्थक व्युरो ।

आदित्य जोशी कञ्चनपुर । १२ फागुनदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले सबै क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार कार्यक्रमका बिशिष्ट आतिथि उत्तराखण्ड प्रदेशका पर्यटन, साँस्कृतिक एव सिँचाईमन्त्री सतपाल महराजलाई सुप प्रदेशको आर्थिक, समाजिक, धार्मिक पर्यटकीय बृद्धि विकासका लागि प्रंस्ताव अघि सारेको छ । अध्यक्ष जोशीले केदारनाथदेखि पशुपतीसम्म धार्मिक सर्किट बनाउने, धनगढी १० देहरादुन सिधै हवाई सेवा विस्तार पहल, भारतीय बजारमा नेपाली बजारमा निर्वाध संचालन, सुपको कृषि उपज भारतीय बजारमा खपत, बनबासा नाका २४सै घण्टा खुला, सीमा क्षेत्रमा भारतीय पक्षबाट नेपाल पक्षले बोक्नुपर्ने समस्या बारे ध्यानाकर्षण गराईनेछ । अध्यक्ष जोशीले स्थानीय बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको बताए ।

अध्यक्ष जोशीका अनुसार कृषि, लघु उद्यम सहितका बस्तु तथा सेवाको प्रंचारप्रसार गर्ने उदेश्यका साथ महोत्सवको लक्ष्य रहेको छ । उनले महोत्सव मार्फत लगानीको अवसर सृजना गर्ने, सहकारी, लघुवित्त, वित्तिय, बैकिङ्ग क्षेत्रका सेवा एव सुविधा प्रर्दशन गरेर लगानी सृजना गर्ने उदेश्य रहेको बताए । महोत्सवमा सुदूरका मौलिक खाद्य परिकार सहित छुट्टै थारु स्टल रहने जनाएको छ । महोत्सवको आम्दानीबाट प्रति टिकेट बिक्री बाफत भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि २ रुपैया, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको कोष निर्माणका लागि १ रुपैया र अन्य समाजिक सेवाका लागि २ रुपैया छुट्याईएको छ ।

अध्यक्ष जोशीले विगत २३ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गर्न लागेको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए ।१०दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ ।

सुप प्रदेशका कृषि उद्योगीलाई सम्बन्धीत जिल्लाको वाणिज्य संघबाट सिफारिस आए निःशुल्क उपब्ध गराउने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले महोत्सवको युद्ध स्तरमा तयारी भईरहेको बताए । उनका अनुसार मञ्च व्यवस्थापनदेखिका स्टल सबै क्षेत्रको तयारी अन्तिम चरणमा पुगेका छन । महासचिव बोहराले सघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा महोत्सव आयोजना गरेको बताए । ‘हामीले कोरोना महामारीका बेलामा मात्रै मेला संचालन गर्न सकेनौँ, ‘उनले भने, ‘यस विचमा दुई पटक अन्र्तराष्ट्रिय ईण्डो नेपाल व्यापार मेला समेत गरिसकेका छौँ, तेस्रो पटकको पनि तयारीमा छौँ ।’ महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिनेछन । मनोरन्जनका लागि बाल उद्यान राखिनेछन । यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिनेछन । ‘यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन गछौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि हुनेछ ।’ स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत हुनेछ । उनले सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भ्रित्राउने बताए । वाणिज्य संघका उपाध्यक्ष एव बाल उद्यानका संयोजक बालबालिकाहरुलाई मनोरञ्जनका लागि यस पटक नयाँपनका साथ बाल उद्यानको तयारी पुरा भएको बताए । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्य र भारत उत्तराखण्ड प्रदेशका पर्यटन, साँस्कृतिक एव सिँचाईमन्त्री सतपाल महराजको बिशिष्ठ आथित्यमा हुनेछ । मेलाको मुख्य प्रायोजक प्रभुबैक र देउती सोप एण्ड केमिकल्प प्रालि रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १५१मुल आयोजक समिति विस्तार, १६ विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएको छ । बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक, महासचिव खगेश्वर बोहरा सचिव रहेको मुल आयोजक समिति रहेको छ । निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति, उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल बुकिङ्ग, सचिव राहुल भट्टको संयोजकत्वमा साँस्कृतिक उप समिति, कोषाध्यक्ष चेकराज जोशीको संयोजकत्वका आर्थिक, सदस्य नरेन्द्र प्रशाद जोशीको संयोजकत्वमा टिकट उप समिति, सदस्य प्रेम प्रकास पाठको संयोजकत्वमा कृषि तथा पर्यटन प्रर्बद्धन समिति, सदस्य प्रदिप पाल(रदिप आरक्षपीडित)को संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य बिशाल सोनारको संयोजकत्वमा स्टल तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम, सदस्य मिनराज भट्टको संयोजकत्वमा खानेपानी विद्युत सरसफाई उप समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर तथा व्यवस्थापन उपसमिति, सदस्य तेज बहादुर चन्दको संयोजकत्वमा थारु गाँउ व्यवस्थापन समिति, सदस्य गोपाल सिह बुढापालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति विस्तार गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी ५० र साधारण तर्फ १सय रुपैया निर्धारण गरिएको छ ।

Previous Post

सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा आउँछ : उद्योग मन्त्री भण्डारी

Next Post

लमजुङमा भूकम्पको धक्का

Next Post
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.