सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अनेरास्ववियु ११ क्याम्पसमा सर्वसम्मत हुँदा अरु संगठनको स्थिति के ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन २७, मंगलवार ११:४८
in Breaking (With Image), समाचार
0
अनेरास्ववियु ११ क्याम्पसमा सर्वसम्मत हुँदा अरु संगठनको स्थिति के ?

सार्थक ब्यूरो ।त्रिभुवन विश्वविद्यालयको आसन्न स्वतन्त्र विद्यार्थी यसनियन (स्ववियु) चुनावका लागि मनोनयनको प्रक्रिया चलिरहेको छ । यहीबीच त्रिविअन्तर्गतका केही क्याम्पसमा भने सर्वसम्पत रूपमा प्रतिनिधि चयन भएका छन् ।
यता विद्यार्थी संगठनहरूले उम्मेदवारको टुंगो लगाउन नसकेर मनोनयनको समय नै थपिँदा विभिन्न जिल्लाका क्याम्पसबाट भने सर्वसम्मत रूपमा स्ववियु प्रतिनिधि छानिएका हुन् ।
हालसम्म एमालेनिकट अनेरास्ववियु अग्र स्थानमा देखिँदा अरु संगठन पछाडि छन् । अनेरास्ववियु अहिलेसम्म ११ स्थानमा सर्वसम्मत बनेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले पुष्टि गरे ।
त्यस्तै, अखिल क्रान्तिकारीले पनि चार स्थानमा सभापति हात पारेको छ । नेविसंघ र अनेरास्ववियू समाजवादी भने क्रमशः एक एक स्थानमा निर्विरोध बनेका छन् ।
कुन क्याम्पसमा को ?
अनेरास्ववियु
अकबर चन्द – शिक्षा क्याम्पस, बैतडी
चेतन भण्डारी – संखुवासभा बहुमुखी क्याम्पस
सौगात कोइराला – माडव्य क्याम्पस, पाल्पा
अञ्जु परियार – तेज निरला क्याम्पस, मुस्ताङ
सपना चन्द – नवप्रभात क्याम्पस, बैतडी
अनिशा कोइराला – रामपुर क्याम्पस, पाल्पा
दीपेन्द्र दौल्याल – सेती क्याम्स, बझाङ
लोकेश खड्का – लाटिनाथ क्याम्पस, दार्चुला
ओमकार पाल – कृष्ण स्नातक क्याम्पस, दार्चुला
सागर खत्री – शारदा बहुमुखी क्याम्पस, मैनापोखर, बर्दिया
एल्डिस पुन – मंगला क्याम्पस, म्याग्दी
अखिल क्रान्तिकारी
सुस्मिता श्रेष्ठ – जुगल बहुमुखी सिन्धुपाल्चोक
अभिषेक थपलिया – नेत्रावती क्याम्पस, धादिङ
बम धामी- शान्ति आदर्श क्याम्पस, बझाङ
प्रकाश डाँगी – शीतल क्याम्पस, चौरहजारी, रुकुम,
नेविसंघ
राजु लामा – चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक
अनेरास्ववियू समाजवादी
कुमार घिसिङ – मनहरि क्याम्पस, मकवानपुर

Previous Post

दुई महिने मन्टेश्वरी तालिम समापन

Next Post

न्यायपालिकाप्रति जनआस्था बढाउन सर्वोच्चको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

Next Post
न्यायपालिकाप्रति जनआस्था बढाउन सर्वोच्चको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

न्यायपालिकाप्रति जनआस्था बढाउन सर्वोच्चको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.