सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कलेज र पदाधिकारीमाथि लगाइएका आरोपहरु आधारहीन : केएसएल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र ४, सोमबार ८:४१
in Breaking (With Image), समाचार
0
कलेज र पदाधिकारीमाथि लगाइएका आरोपहरु आधारहीन : केएसएल

सार्थक ब्यूरो । काठमाडौं स्कुल अफ ल ले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादा विरुद्ध समेत रहेको जनाएको हो ।
एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्रध्यापकहरुमाथी अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरु लगाउने र उनैले समाजिक सञ्जालमार्फत लागएको आरोपका आधारमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भिर ध्यानाकर्षण भएको जनाउदै समाचार लेख्नुअघि कम्तीमा तथ्यहरुको जाच गरिदिन कलेजले आग्रह गरेको छ ।
कलेजबाट भर्खरै पास आउट भएकी एक बिधार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौला लगायत केही प्राध्यापक विरुद्ध धारा प्रवाह गाली गलौज गर्दै विभिन्न आरोप लगाउदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।
घटनाक्रमहरुले निज विधार्थी नभई कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरु केही दिनदेखि पिडित रहेको तथ्य तर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ  यस्ता सामाजिक मर्यादा बिपिरत र मानवअधिकार बिरोधी गतिबिधि प्रति दःख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन” । यस घटनाले जुनसुकै व्यक्तीले जुनकुनै अवस्थामा जो माथी पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथी गंभिर झापट हानेको समेत कलेजले जनाएको छ ।
सामाजिक सञ्जाल मार्फत कुनै व्यक्तिले झुटा र तथ्यहिन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समाचार बनाउने कार्यले दसकौको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको कलेजले जनाएको छ । यदि कसैको कुनै गुनासो भए र आरोप भए त्यसको छानविनका लागि राज्यका स्थापित न्याय प्रणालीको साहरा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुने गरि सुरु गरिएको मिडिया टूायलबाट आफुहरु दुःखी भएको बताउदै कलेजले भनेको छ ःयस्तो प्रबृतिले कस्तो समाजको निर्माण होला । सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यही बहस गरिने र त्यही फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पुरयाउला ?पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा। युवराज संग्रौलाले आफु जस्तो सुकै अनुसन्धान र छानविनका लागि तयार भएको भएपनि यस घटनाबाट आरोप लगाउने व्यक्ति भन्दा उनका कारण आफुहरु बास्तविक पिडित रहेको बताएका छन् । २५ बर्षको गौरवपूर्ण इतिहास बोकेको काठमडौं स्कुल अफ ल र आफु माथी नियोजित रुपमा षडयन्त्र गरि यस प्रकारको आक्रमण सुरु गरिएको बताउदै डा। संग्रौलाले भन्नुभयो : यस कलेज मार्फत आफुले दसकौ देखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सास्कृतिक रुपमै बिदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो । यद्धवी उठेका सन्दर्भहरुका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानविन समिति निर्माण गरिसकिएको जनाउदै आबस्यक परे राज्यका अन्य निकायहरुले पनि छानविन गर्न सक्ने डा।संग्रौलाको भनाई थियो । आफुकहाँ अध्ययनरत कुनैपनि आस्था र विश्वासका बिधार्थीलाई कुनै पनि विभेद नगरिएको स्पस्ट गर्दै डा।संग्रौलाले भन्नुभयो, आफु अभिभावक भएकाले उनीहरुलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो । आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानुनी अध्ययनका क्षेत्रमा एउटा अन्तरष्टिय स्तरको संस्था पाएको संग्रौलाले स्मरण गर्नुभयो ।
केही दिन देखि डा संग्रौला र काठमाडौ स्कुल अफ लका पदाधिकारीहरु बिरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जाल मार्फत गाली गलौज र मिथ्या आरोप लगाउने गरिएको छ । पटक पटक भिडियो मार्फत बर्बराहटको सैलीमा प्रस्तुत हुने ति छात्राले घरि संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने नदिए सिध्याइदिने धम्की दिने गरेको देखिन्छ । यौनिक टिप्पणी गर्ने गरेको भनि उनले तथ्य भन्दै सार्वजनिक गरेको बिषय भनेको संग्रौलाले लभ अफयर्समा नपर्न र आफ्नो करिअर तर्फ फोकस हुन भनि बोलिएको बिषयलाई मानिएको छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरुलाई र एउटा शिक्षकले आफ्ना बिधार्थीलाई सम्झाउदा भन्ने सामान्य बिषय समेत यौन दुव्र्यवहारको बिषय मान्ने हो भने यहाँ परिवारको अस्तीत्व कहाँ रहला रु सञ्जाल मार्फत खुल्ला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरुलाई मात्रै होइन आफ्नै हजुरवुवालाई समेत बलत्कारी भएको अमर्यादित टिप्पणी गरेको

Previous Post

भूमिसम्बन्धि अध्यादेशबारे सर्वोच्चलाई सरकारको जवाफ

Next Post

संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद चौधरी

Next Post
संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद चौधरी

संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद चौधरी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.