सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र ६, बुधबार ८:२६
in Breaking (With Image), समाचार
0
एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

सार्थक व्युरो । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।
सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका जुम्ल्याहा शिशु निकाल्दै गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो । ‘समय अगावै जन्मिएका जुम्ल्याहा शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण थियो । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतको प्लेटेटको मात्रा कम भएको र हेमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती थियो । इन्फेक्सनको कारणले गर्दा यी बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो ।’ तर, कलेजको क्रिटिकल केयर, बाल रोग तथा नवजात शिशु विभागका सम्पूर्ण टीमले एक साथ काम गरेकाले जुम्ल्याहा शिशुहरुको ज्यान बचाउन सफल भएको प्रा.डा. गणेश साहले बताउनु भयो ।
यी जुम्ल्याहा शिशु बचाउन अस्पतालले २ महिनाको अवधिमा करिब ३० वटा रगतको प्रोडक्टहरु ट्रान्सफर गरेको छ । ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्छ । पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएको छ । जन्मदा ११२० र १२६० ग्रामका शिशुहरुको तौल पनि बढेको छ ।’ कलेजका क्रिटिकल युनिटका प्रमुख प्रा.डा. साहले भन्नुभयो ।
नेपाल मेडिकल कलेजले गरेको उपचार सेवामा सबैभन्दा बढी खुसी र आत्मसन्तुष्टी जुम्ल्याहा बच्चाका आमाबुबा देखिए । उपचारभर उनले अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीले गरेको उपचारमा विस्वास गरिरहे । कुनै बेला शिशुहरुको स्वास्थ्यवस्था एक्कासी विग्रिँदा स्वास्थ्यकर्मीहरु अत्तालिँदा पनि उनी अत्तालिएनन् । ‘यी शिशुहरुको उपचार गर्दा सबभन्दा राम्रो कुरा मैले बाबुआमा भेट्टाए । उहाँहरुको सकारात्मक सोचले पनि यी शिशुहरुको उपचारमा ठूलो भूमिका खेल्यो । उहाँहरुले कहिल्लै हार मार्नु भएन । हामीले नेगेटिभ काउन्सेलिङ गर्दापनि उहाँहरुले हार मान्नु भएन यो धेरै ठूलो कुरा हो । म उहाँहरुले देखाउनु भएको धैर्यता र विस्वास प्रति धन्यवाद दिन चाहन्छु ।’ प्रा।डा। साहले भन्नुभयो ।
कलेजले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ । आइतबार जुम्ल्याहा बच्चाहरु अस्पतालको लामो उपचार र बसाई पछि डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न क्रिटिकल केयरका युनिटहरु नै विदाई गर्न आएका थिए ।
जुम्ल्याहा बच्चाका बुबा लालबाबु चौधरीले आफुहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गर्नुभयो । बच्चा आमाको पेटमै हुँदा स्वास्थ्य समस्या आउँदा अन्यत्र अस्पतालमा लैजाँदा बच्चाहरुको अवस्था देखेर उपचार गर्नै नमानेको तर, नेपाल मेडिकल कलेजमा ल्याउने वित्तिकै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। अमृता गिरी तुलाधरले समस्या भएपनि सहजै उपचार गर्न तयार हुनु भएको जिकीर गर्नुभयो ।
‘सात महिना पुग्दै लाग्दा आमालाई गाह्रो भयो । मैले डा। अमृता गिरी तुलाधरलाई सम्पर्क गर्दा उहाँले अस्पताल ल्याउन भन्नुभयो । लगत्तै उहाँले अवस्था जाँचेर गाह्रो त छ तर, नआत्तिन भन्नुभयो । मैले उहाँलाई मेरो छोरा छ यदी गाह्रै हुन्छ भने श्रीमतीको चैं ज्यान बचाइदिनुस भने, उहाँले हामी आमा र बच्चाहरुलाई नै बचाउँछौं नआत्तिनुस भन्नुभयो ।’ कलेजका डाक्टर नर्सहरुको प्रयास र मेहनतकै कारण आफ्ना जुम्ल्याहा छोरीहरु र श्रीमतीको ज्या नबचेकोमा उनले उपचारमा संलग्न क्रिटिकल केयरका डाक्टर, नर्स, स्त्री तथा प्रसुति रोग विभागका डाक्टर नर्सहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

 

Previous Post

बेलडाँडी काँग्रेस सभापतिको कूटनीतिक पहल : बेलडाँडी क्याम्पसमा नेविसंघको विजय

Next Post

किर्ते सदर गर्ने प्रशासन र अख्तियार

Next Post
किर्ते सदर गर्ने प्रशासन र अख्तियार

किर्ते सदर गर्ने प्रशासन र अख्तियार

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.