सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बेलडाँडी काँग्रेस सभापतिको कूटनीतिक पहल : बेलडाँडी क्याम्पसमा नेविसंघको विजय

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ चैत्र ६, बुधबार १:५३
in Breaking (With Image), राजनीति, समाचार, सुदूरपश्चिम प्रदेश
0
बेलडाँडी काँग्रेस सभापतिको कूटनीतिक पहल : बेलडाँडी क्याम्पसमा नेविसंघको विजय

सार्थक व्युरो । बेलडाँडीमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली काँग्रेस निकट नेविसंघले बहुमतका साथ विजय हासिल गरेको छ।

यो जित नेपाली काँग्रेस बेलडाँडी गाउँ समितिको सक्रिय पहल र रणनीतिक योजनाका कारण सम्भव भएको बताइन्छ। विशेषगरी, नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर बिष्टको कूटनीतिक चालन निर्णायक रह्यो।

यस निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियू पनि जित्न प्रयासरत थियो। एमाले गाउँ कमिटी अध्यक्ष प्रमेराज खातीको नेतृत्वमा चलेको चुनावी रणनीति प्रभावशाली हुन सकेन।

मतदाताहरूमाथि प्रभाव पार्न प्रयासरत दुबै पक्षबीच कडा प्रतिस्पर्धा देखिएको थियो। रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका मतदाताले प्रारम्भमा कुनै दल विशेषलाई स्पष्ट रूपमा समर्थन नजनाए पनि अन्तिम समयमा बिष्टको रणनीतिक ‘ट्रिक’ प्रभावशाली रह्यो।

उनले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै मतदाताहरू र अभिभावकहरूको मन जित्न सफल भए। यसको परिणामस्वरूप मोहन जैशी नेतृत्वमा चुनावमा उत्रिएको नेविसंघ प्यानल पूरै बहुमतका साथ विजयी हुन सफल भयो। यसबीच, एमाले निकट नेताहरूले आफ्नै पार्टीभित्र ‘घात’ भएको आरोप लगाएका छन्।

कतिपय नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै पोस्टहरूसमेत गरेका छन्। पार्टीको संगठित प्रयासबिना विद्यार्थी संगठनलाई विजय दिलाउन कठिन हुने बुद्धिजीवीहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार विद्यार्थी संगठनको चुनाव पार्टीको प्रतिष्ठासँग समेत जोडिएको हुन्छ। सोही कारण प्रमुख राजनीतिक दलहरू यस निर्वाचनमा विशेष ध्यान केन्द्रित गर्छन्। बेलडाँडीमा भएको निर्वाचनले पनि यही संकेत गरेको छ कि स्थानीय नेतृत्वको रणनीतिक भूमिका निर्णायक बन्न सक्छ।

Previous Post

काँग्रेस र एमाले युवा विद्यार्थीविच झडपले कञ्चन बहुमुखी क्याम्पस गुलरियामा मत गणना रोकियो

Next Post

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

Next Post
एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.