सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ बैशाख ११, बिहीबार ६:४३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा

सार्थक ब्यूरो । दार्चुलाका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ । सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन् । अपिहिमाल गाउँपालिकाको सिती, घुसा र खण्डेश्वरीलगायत स्थानका स्थानीयले यार्सागुम्बा सङ्कलन अवधिभर आवश्यक पर्ने सातुसामल (दैनिक उपभोग्य वस्तु र ओढ्ने ओछ्याउने कपडा) पाटनमा पु¥याइसकेको अपिहिमाल गाउँपालिका पर्यटक एकाइ शाखाका प्रमुख विसन बुढाथोकीले जानकारी दिए ।
सातुसामलसहित पाटन गएका स्थानीय बाटोको अवस्था, यार्चागुम्बा पाइने पाटनमा रहेको हिउँ घटेको नघटेको बारे जानकारी लिएर फर्किएको उनले बताए । अबको केही दिनपछि पाटनतिर गएर यहाँका स्थानीय यार्चागुम्बा सङ्कलनको काम सुरु गर्ने तयारीमा छन् । यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने समय अवधि रहे पनि दार्चुलाका स्थानीय सोअगावै पाटन गएर यार्चागुम्बा सङ्कलन सुरु गर्ने गर्दछन् । समय परिमार्जन गर्नुपर्ने स्थानीयले माग गरेका छन् । यार्चागुम्बा सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सरकारी निकाय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाखको पहिलो साताबाट सङ्कलकलाई यार्चागुम्बा सङ्कलन अनुमतिपत्र वितरण सुरु गरेको कार्यालयका वार्डेन विनय झाले जानकारी दिए ।
कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुन्छ, केही स्थानीय यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उनले बताए । यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिनुका साथै पाटन प्रवेश अनुमति दस्तुर पनि तोकिएको छ । स्थानीयका लागि पाँच सय, स्थानीयभन्दा बाहिरका लागि दुई हजार र जिल्लाका बाहिरका लागि तीन हजार दस्तुर तोकिएको उनले बताए । दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेको यार्चागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइन्छ ।

Previous Post

सुदूरपश्चिमका ६ लाख बढी विद्यार्थीको पढाई प्रभावित, विद्यालय बन्द

Next Post

बेलडाँडीका रानाको रहस्यमय मृत्यु : निस्पक्ष छानबिनको माग सहित गृहमन्त्रीलाई ज्ञापन

Next Post
बेलडाँडीका रानाको रहस्यमय मृत्यु : निस्पक्ष छानबिनको माग सहित गृहमन्त्रीलाई ज्ञापन

बेलडाँडीका रानाको रहस्यमय मृत्यु : निस्पक्ष छानबिनको माग सहित गृहमन्त्रीलाई ज्ञापन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.