सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन: उषाकिरण

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ बैशाख १५, सोमबार ६:३५
in Breaking (With Image), समाचार
0
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन: उषाकिरण

सार्थक ब्यूरो ।मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पुन उषाकिरण भण्डारी चयन हुनुभएको छ । आज काठमाडौंको नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा चयन हुनुभएको हो । सम्मेलनले फाउन्डेसनको सचिवमा पेम्बा लामा,कोषाध्यक्षमा चिन्तामणी भट्टराईसहित ४१ सदस्य कार्यसमिति गठन गरेको छ ।
तीन वर्षका लागि गठन भएको फाउन्डेसनको केन्द्रीय कार्य समिति सदस्यहरूमा डा. भेषराज अधिकारी, प्रा.डा. प्रेमसागर चापागाईँ,प्रा डा. शकर भण्डारी,महेन्द्रबहादुर पाण्डे,शुशील प्याकुरेल,डा. बिमला राई पौडेल, डेगेन्द्र पाण्डे रहनुभएको छ ।
त्यसैगरी टिका ढकाल, कृष्णप्रसाद भण्डारी,रामशरण प्याकुरेल,घनश्याम कोइराला मिलनराज धरेल,अमरध्वोज लामा,डा। कुन्दन अर्याल,डा कैलाश भण्डारी, डा. कालु सि खत्री,डा. सुरेश तिवारी,मिना भण्डारी हुनुहुन्छ । त्यसैगरी ,गोपाल गुरागाईँ, खेमराज पोखरेल,मञ्जु चौधरी,राज मोहम्मद राय,बिना शाह,सरोज यादव,शिवकुमारी गोतामे,सरिता न्यौपाने,खेम लोहनी,बालकृष्ण शिवाकोटी,गोपाल श्रेष्ठ, दिपक सुवेदी,रामशरण ढुङ्गाना, दामोदर वैरागी केन्द्रीय कार्यसमितिसदस्यमा चयन हुनुभएको छ ।
त्यसैगरी डा. निर्मल विश्वकर्मा, बलबहादुर आचार्य, रामबहादुर राउत,मिना बुढा,टिका विष्ट,प्रा.डा. नन्दबहादुर सिंह,हरदेव जोशी,सरस्वती नेपाली र किशोरचन्द्र दुलाल पनि फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एक जना केन्द्रीय सदस्य भने पछि थपिने गरी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन शनिवार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो ।
फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आइरहेको छ ।

Previous Post

भीमदत्तको प्रधानमन्त्री रोजगार कार्यक्रममा हाते औजार वितरण

Next Post

आन्दोलनमा नेताहरु आएपछि शिक्षकले गरे नारावाजी

Next Post
आन्दोलनमा नेताहरु आएपछि शिक्षकले गरे नारावाजी

आन्दोलनमा नेताहरु आएपछि शिक्षकले गरे नारावाजी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.